बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

टिप्परकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

म्याग्दी /  बेनी नगरपालिका–६ चुत्रेतीमा टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक मंगला गाउँपालिका– ३ का ४६ वर्षिय थमबहादुर रोकाको मृत्यु भएको छ ।  शनिबार राति साढे ८ बजे भएको दुर्घटनामा घाइते रोकाको गण्डकी मेडिकल कलेज...

म्याग्दी महोत्सवमा स्थानीय तहका थरीथरी उत्पादन

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा मालिका गाउँपालिका–३, रूमको रेन्बो ट्राउट माछा, भिरमह, सिलाजित लगायतका जडिबुटी समेत पाइन्छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सञ्चालित आठौं संस्करणको म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको अवसरमा कृषिजन्य स्थानीय...

सरकारले निजी क्षेत्रको वर्षाैदेखिको समस्या समाधान गर्यो : अध्यक्ष ढकाल

म्याग्दी/नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि अहिलेसम्मकै उत्कृष्ट काम गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । आर्थिक अवस्था खुम्चिएको अवस्थामा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न कानुन संशोधन...

म्याग्दी उज्यालो जिल्ला घोषणा हुँदै, विद्युत नपुगेका घरमा धमाधम सोलार जडान

म्याग्दी/ उज्यालो गण्डकी प्रदेश अन्तरगत म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न विद्युत नपुगेका घरहरूमा धमाधम सोलार जडान सुरू गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले लघु जलविद्युत तथा केन्द्रिय प्रशारण लाइन नपुगेका घरहरूमा...

‘सार्वजनिक निकायले मागेको बेला सूचना दिनुपर्छ’

म्याग्दी/ म्याग्दीका स्थानीय तह तथा सरकारी कार्यालयका सूचना अधिकारीले सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले नेपाल पत्रकार महासंघ म्याग्दी शाखासँगको समन्वयमा आइतबार जिल्ला समन्वय समिति म्याग्दीमा आयोजित कार्यक्रममा...

रत्यौलीमा बैदेशिक रोजगारीका पीडा

म्याग्दी/आठौं म्याग्दी महोत्सवको अवसरमा आयोजित रत्यौली प्रतियोगितामा बाह्मण समाज म्याग्दीले जितेको छ । लोप हुँदै जान लागेको रत्यौली गीतलाई संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको खुल्ला रत्यौली प्रतियोगितामा...

भजनमा बागलुङ कालिका, पुख्र्याैलीमा मुना प्रथम

म्याग्दी/भजन प्रतियोगितामा बागलुङ कालिका मन्दिर भजन समुह प्रथम म्याग्दीको सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेलामा शुक्रबार सञ्चालन गरिएको खुल्ला भजन प्रतियोगितामा बागलुङको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बागलुङ कालिका मन्दिर भजनकिर्तन समुह...

म्याग्दी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ

म्याग्दी/ सदरमुकाम बेनीबजारस्थित जिल्लाको पुरानो म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ (दिपु) निर्बिरोध चयन भएका छन् । क्याम्पसको सोमबार बेनीमा सम्पन्न ३४ औ बार्षिक उत्सव तथा २३ औँ क्याम्पस सभाबाट श्रेष्ठको अध्यक्षतामा...

गण्डकी प्रदेशका ७१ स्थानीय तहमा न्यायिक सहजकर्ता सिफारिस (नामावलीसहित)

पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेशका ७१ वटा स्थानीय तहमा न्यायिक सहजकर्ता खटाएको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमा कानुनी ज्ञान र अनुभव नहुँदा समस्या भोगिरहेका बेला प्रदेश सरकारले न्यायिक सहजकर्ता खटाएको हो ।...

भारतीय दूताबासको सहयोगमा निर्मित म्याग्दी क्याम्पस भवन उद्घाटन

म्याग्दी/नेपालस्थित भारतीय दूताबासको आर्थिक सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पसको भबन एक समारोहका बिच सोमबार उद्घाटन गरिएको छ । बेनी नगरपालिका–८,फूलबारीमा अवस्थित क्याम्पसको छात्राबास, वार्डेन कक्षसहित व्यवस्थापन र मानविकी संकाय गरी ३ वटा भवनको भारतीय...

-->