बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यार्थीलाई पोसाक र स्टेशनरी वितरण

म्याग्दी/जिल्लाको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेतमा अवस्थित खड्गभवानी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आइतबार विद्यालय पोसाक र स्टेशनरी वितरण गरिएको छ । लायन्स क्लव अफ पोखरा फिस्टल सिटी स्टारको सहयोग र ज्यामरुककोट घर भइ...

बेनीका सबै घरको नम्बर डिजिटल प्रणालीमा

म्याग्दी/जिल्लाको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणालीको प्रयोगसँगै नगरबासीको सूचना संकलन तथा सहयोगका लागि सहज भएको छ । युएनडीपी नेपाल र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा संगम म्याग्दीको ब्यवस्थापनमा नगरबासीको घरपरिवारको सूचना...

म्याग्दीका अबैध औषधि पसल बन्द गरिने

म्याग्दी/जिल्लामा अवैध रहेका औषधि पसल दर्ता गरी सञ्चालन नगरे बन्द गरिने भएको छ । बेनी नगरपालिका सहित पाँचवटै गाउँपालिकामा मनपरी औषधी दिदाँ जटिल रोगका बिरामी बढ्न थालेको भन्दै सरोकारवाला निकायले चासो देखाएका छन् । बिहिबार...

गुर्जाबासीको ‘सडक सपना’ पुरा हुँदै

म्याग्दी/जिल्लामा एउटा पूरानो उखान निकै प्रचलित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ । म्याग्दीको अति विकट धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँको अवस्था, विवशता र बाध्यतालाई तोड्न अब सडक सञ्जाल गाउँमै पुग्ने...

मोबाइलको लत छुटाउन विद्यालयमा संगीत कक्षा

म्याग्दी/उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना ज्ञानप्रकाश माविमा कक्षा १२ मा अध्ययनरत सिर्जना विकले संगीत कक्षा लिन थालेको २ बर्ष भयो । विद्यालयमा नियमित पठनपाठनसँगै उनको अतिरिक्त क्रियाकलापमा सबैभन्दा धेरै समय संगीत कक्षामै बित्छ ।...

बेनीको घतानमा नसर्ने रोगहरुको स्क्रिनिङ शिविर

म्याग्दी/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले समाजमा नसर्ने रोगको जोखिम बढिरहेको बताउँदै त्यसको न्यूनीकरणका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । बेनी नगरपालिका ९ घतानमा सोमबारदेखि आयोजना भएको नसर्ने रोगहरूको बृहत स्क्रिनिङ शिविरको...

बाल्टिमोरमा डिनर च्यारेटी, बेनीका विद्यालयमा सहयोग

म्याग्दी/अमेरिकाको बाल्टिमोरमा बसोबास गर्ने नेपाली समुदायले स्थापना गरेका लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजले म्याग्दीको बेनी नगरपालिका–८, कालीपुलको बालमन्दिर मावि र बेनपा–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयलाई सहयोग गरिएको छ । लायन्स क्लव अफ लभ्लीहिलको स्थानीय...

नर्थ अन्नपूर्ण आधार शिविरमा १ करोडको पूर्वाधार थपिँदै

म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा १ करोडको लागतमा भौतिक संरचना बन्ने भएको छ । म्याग्दीको प्रमुख पर्यटकीयस्थल बन्दै गएको बेसक्याम्पमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी चालु आर्थिक बर्षमा...

थप ४ करोड २१ लाख बजेट विनियोजन

म्याग्दी/धवलागिरी गाउँपालिकाको बुधवार सम्पन्न २३ औँ गाउँसभाले ४ करोड २१ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्षमा खर्च हुन बाँकी रहेको मौज्दातलाई विभिन्न योजनामा विनियोजन गरेको हो । गाउँपालिकाको अति आवश्यक योजनालाई प्राथमिकता...

विमाको औषधि पाईदैन, स्वास्थ्यकर्मीको बोली रुखो

म्याग्दी/नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी अस्पताल म्याग्दीसँगको समन्वयमा अस्पताल प्राङ्गणमा नागरिकसँग पत्रकार कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको सेवा प्रवाह र निर्माणाधीन ५० शैया क्षमताको भवनसहित समग्र पक्षलाई लक्षित गरेर...

-->