म्याग्दी/नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्षदेखि क्रियाशिल रहेका पत्रकारहरुको दुर्घटना...
म्याग्दी/जिल्लाको धवलागिरि गाउँपालिका–३, मुना बन्चरेडाँडामा पहिलोपटक विश्वमै दुर्लभ मानिएको स्तनधारी वन्यजन्तु रेडपाण्डा (हाब्रे) भेटिएको छ । पर्यटकीयस्थल मालिकाबाट फर्किदै गरेको अवस्थामा धवलागिरी गाउँपालिकाका कर्मचारी तेजिन्द्र मगरले गुराँसको रुखमा रमाइरहेको अवस्थामा लालीगुराँसको रुखमा बसेको अवस्थामा रेडपाण्डाको...
म्याग्दी/पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनालाई कम लागतमा आगामी दुई बर्षभित्र परीक्षण उत्पादन गर्ने आयोजना पक्षले प्रतिबद्धता जनाएको छ । दरबाङमा आयोजित प्रारम्भीक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाइ कार्यक्रममा...
म्याग्दी/२२ औं अन्तरमावि म्याग्दी जेसीज कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि च्याम्पियन बनेको छ । शनिबार सदरमुकाम खुल्लामञ्चमा सम्पन्न भएको खेलमा निर्धारित समयमा १–१ बराबरीपछि पेनाल्टी सुटआउटमा पेनाल्टीमा बेनी सामुदायिक माविलाई माउण्ट एभरेष्टले...