बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बेनीमा थकाली समुदायको ‘तोरन्ल पर्व’ सुरु

म्याग्दी/जिल्लामा बसोबास गर्दै आइरहेका थकाली समुदायले बुधबारदेखि तोरन्ल पर्व अर्थात् यस वर्षको (फागु पूर्णिमा) मनाउन सुरु भएको छ । थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीको आयोजनामा सदरमुकाम बेनीस्थित थकाली समाज घरमा विभिन्न कार्यक्रमहरुको आयोजना...

सडकले फेरियो दुर्गम बस्तीको दैनिकी

म्याग्दी/भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीको चेचुङ गाउँकी ६० वर्षीया जितकुमारी घर्तीको दैनिकी अहिले फेरिएको छ । गाउँबाट उपचारका लागि स्वास्थ्य चौकी जान दिनभरी लाग्ने जितकुमारी अहिले एकघण्टामै पुग्छिन् । जितकुमारीजस्तै...

टोड्केदेखि मुस्ताङको लेते जोड्ने पदमार्ग निर्माणको योजना

बागलुङ/पछिल्लो समय युवाहरुमा पदयात्राको लहर चलेको छ । क्याम्पस पढ्ने विद्यार्थी होस् वा कार्यालयमा काम गर्ने कर्मचारी, बिदा पाउँदा ठूला सहर घुम्नेभन्दा ग्रामीण बस्ती, हिमालका वेसक्याम्प र पदयात्रामा रमाउने क्रम बढेको छ । साहसिक...

म्याग्दी बहुमुखी क्याम्पसमा चार संगठनको उम्मेदवारी दर्ता

म्याग्दी/जिल्लाको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनका लागि चार विद्यार्थी संगठनले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् । नेपाल विद्यार्थी संघबाट सभापतिमा संगम चोखाल, अखिल नेपाल...

कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका देशैभरमा दोस्रो

म्याग्दी/जिल्लाको बेनी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनको नतिजा अनुसार देशैभर द्वितीय हुन सफल भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको अन्तिम नतिजामा बेनी नगरपालिकाले देशैभरमा द्वितीय स्थान हासिल गरेको हो...

‘महिलालाई अवसर दिन कन्जुसाइ गर्दा समाज पछाडी पर्यो’

म्याग्दी/नेपालको संविधानले महिलालाई अनिवार्य गरेको अधिकार व्यवहारमा लागू गर्न चुनौती रहेको म्याग्दीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । १ सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बेनी नगरकार्यपालिकाको कार्यालयद्धारा आयोजित कार्यक्रममा बोल्ने बक्ताले महिलाले...

कुमारी सहकारी हिनामिना आरोप लागेका जिसस म्याग्दीका प्रमुखसहित पाँच जना पुर्पक्षका लागि थुनामा

म्याग्दी/ सदरमुकाम बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्बभन्दा बढी रकम हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले...

२१ हजार बढी राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए

म्याग्दी/नेपाल सरकारले हरेक नागरिकको लागि अनिवार्य गरेको राष्ट्रिय परिचय बनाउन हतार गरे पनि छपाइ भएर आएका कार्ड लिन नजाँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा २१ हजारभन्दा बढी राष्ट्रिय परिचय थन्किएका छन् । राहदानी तथा विभिन्न...

शिव मन्दिर जाँदै गरेकाे भ्यान दुर्घटनामा चालककाे मृत्यु

पाेखरा/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य तीन यात्रु घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङतर्फ जादै गरेको बा ६ च...

पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः बानियाँ

म्याग्दी/पुलस्त्य पुलह क्षेत्र विकास कोषको १० औं अधिवेशनबाट पुनः लिलाबहादुर बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार पुलस्त्य पुलह मन्दिरको प्राङ्गणमा सम्पन्न १० औं अधिवेशन तथा साधारणसभाले बानियाँको अध्यक्षतामा कोषको नयाँ कार्यसमिति चयन गरेको...

-->