बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जन्मदिनमा मृगौला पीडित र सामाजिक क्षेत्रमा सहयोग

म्याग्दी/आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैँ सक्रिय भूमिकामा रहनुभएका म्याग्दीका एक युवा ब्यवसायीले विभिन्न...

सञ्जु जिसीलाई ‘विस्तारै स्कुटर चलाउने’ प्रतियोगिताको उपाधि

म्याग्दी/म्याग्दी जेसीजले आयोजना गरेको महिलाहरू बिचको बिस्तारै स्कुटर चलाउने प्रतियोगिताको उपाधी सञ्जु जिसीले जितेकी छन् । सवारीसाधन दुर्घटना न्यूनिकरण तथा सचेतनामुलक अभियान अन्तरगत शनिबार खुल्लामञ्चमा आयोजना गरिएको प्रतियोगितामा १२ प्रतियोगीलाई उछिन्दै जलजला गाउँपालिका वडा नं...

म्याग्दीमा ‘एक पालिका, एक स्माट हुलाक’ कार्यान्वयनमा

म्याग्दी/अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरमा हुलाक कार्यालय स्थापना भएको छ । नेपाल सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत ‘एक पालिका, एक स्माट हुलाक’ कार्यालय स्थापना गर्ने नीति लिएसँगै म्याग्दीमा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा...

टुन्डी पावरको लापरवाही, मजदुरको विमा समेत गदैन

म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका–७, चिमखोलास्थित टुन्डी पावर कम्पनीमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । कम्पनीमा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमारगढीका २७ वर्षीय हरिओम चौधरी आइतबार दिउँसो साढे १ बजे कामबाट फर्किने क्रममा अचानक बेहोस...

जामुनाखर्क माविले विद्यार्थीलाई दियो पुस्तक

म्याग्दी/विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघको आन्दोलनलाई प्रतिबद्धता जनाउँदै म्याग्दीको बेनी नगरपालिका–६ स्थित जामुनाखर्क माविले विद्यार्थीलाई पाठ्यपुस्तक वितरण सुरु गरेको छ । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग महासंघको नेतृत्वमा...

वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार

म्याग्दी/म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको...

अन्नपूर्णको हिउँपहिरोमा बेपत्ताको भावपूर्ण बिदाई

म्याग्दी/म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर पाँचदिन देखि हराइरहेका दुईजना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर)अग्लो अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बिचमा हिउँपहिरो आउँदा...

अन्नपूर्ण हिमालको हिउँपहिरोमा २ जना बेपत्ता

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर सोमबार दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ...

११ सय बढीको चेकजाँच, ९ जनामा जन्मजात समस्या

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरबाट ११ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय...

गाउँ बनाउने हुटहुटीले राजधानी बिर्सिएका शेरचन

बागलुङ/पर्यटकीय गन्तव्य बन्दै गएको टोड्केमा पर्यटक भित्राउन स्थानीयको योजना छ । त्यहिं योजनालाई पुरा गर्न ४६ वर्षदेखि राजधानी काठमाडौंमा बस्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिंका ७९ वर्षिय भीम शेरचन गाउँ फर्किएका छन् । राजधानीमा...

-->