बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बेनीमा विद्यालयस्तरीय प्रथम म्याग्दी भलिबल कप सुरू

म्याग्दी /जिल्लाको सदरमुकाम बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा खुल्लामञ्चमा मंगलबार देखि अन्तर मावि छात्रछात्रा तथा शिक्षक शिक्षिकाबीच भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन...

म्याराथनका लागि भुपु मञ्चलाई चिप्स हस्तान्तरण

पोखरा /  नेपाल भुतपुर्व खेलाडी मञ्च कास्कीलाई १८ औं संस्करणको सफल पोखरा म्याराथनका लागि चिप्स हस्तान्तरण गरिएको छ । १८ औं पोखरा म्याराथनको युके संयोजक  तथा सामाजिक अभियन्ता मन्जु गुरुङले मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीलाई सोमबार...

 राष्ट्रिय खेलाडी आयुष सम्मानित

पोखरा / सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान आयुष घलानलाई अर्पण गरिएको छ । घलानलाई  नगद ५० हजार ५ रुपैयाँ र सम्मानपत्रले सम्मानित गरिएको हो । राष्ट्रिय टिमका मिडफिल्डर घलान हेटौडा उपमहानगरपालिका...

पीडित मुखी कानून कार्यान्वयनको खाँचो

बागलुङ/नेपालको कानून पीडितमुखी भन्दा अपराधमुखी भएको एक कार्यक्रमका सहभागिले बताएका छन् । उनीहरुले पीडितले न्याए पाउने खोले कानून कार्यान्वयन आवस्यक भएको पनि बताए । पश्चिमाञ्चल माबि पोखराको आयोजनामा सोमबार बागलुङमा आयोजित नेपालको वर्तमान कानून बिषयक...

काठेखोलामा शिक्षक सरुवा गर्न ऐन संशोधन

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले अस्थायी, करार र अनुदान कोटाका शिक्षक सरुवा हुन पाउने कानून ल्याएको छ । काठेखोला गाउँपालिकाको शिक्षा ऐन, २०७९ को पहिलो संसोधन मार्फत गाउँपालिकाले स्थायीबाहेकका शिक्षकहरुको समेत सरुवा हुनसक्ने व्यवस्था गरेको...

काम गर्ने बाताबरण मिलाईदिन बडिगाडका कर्मचारीको माग

बागलुङ / बागलुङको बडिगाड गाँउपालिका ६ ठुलोवेंसीमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिपेन्द्र प्रताव केसीमाथि आईतवार अभद्र ब्यावहार भएको भन्दै सहज रुपमा काम गर्ने बातावरण मिलाईदिन बडिगाडका कर्मचारीहरुले माग गरेका छन । कर्मचारीको तर्फबाट संयुक्त रुपमा...

बागलुङ एमालेको दशौं जिल्ला अधिवेसन चैत २९ र ३० मा

बागलुङ /  नेकपा एमाले बागलुङले जिल्ला अधिवेसनको तयारी गरेको छ । आइतबार जिल्ला कार्यसमितिको बैठक बसेर आगामी चैत २९ र ३० गते जिल्ला अधिवेसन गर्ने निर्णय गरेको हो । सोमबार पार्टीको बैठकको निर्णय सार्वजनिक गर्न...

काँग्रेसीहरू इमानदार भए अबको निर्वाचनमा काँग्रेस एक्लै बहुमतको नजिकः सभापति देउवा

पर्वत / नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसीहरू इमानदार भइदिने हो भने अबको निर्वाचनमा काँग्रेस एक्लै बहुमतको नजिक पुग्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा सुरु भएको दोस्रो जिल्ला...

म्याग्दीको मुसुङमा आयातित मदिरा निषेध, घरेलु मदिरा सेवन गर्न पाउने

म्याग्दी/म्याग्दीको बेनी नगरपालिका –३ भकिम्लीको मुसुङ गाउँमा आयातित मदिरा निषेध गरिएको छ । गाउँमा एक भेला गरी आयातित मदिराको नाममा गाउँबाट आर्थिक बाहिरिने जस्ता धेरै नकरात्मक समस्याको समाधान गर्न भन्दै गाउँभेलाबाट गाउँमा आयातित मदिरा...

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान आयुषलाई

पोखरा / सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट आयुष घलानलाई सम्मान गर्ने भएको छ । प्रतिभा छनोटका लागि गठित सिफारिस समितिको सिफारिसबमोजिम क्लबको कार्यसमिति बैठकले उनलाई सम्मान गर्ने निर्णय गरेको हो ।...

-->