शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जैमिनीका दशवटा बिद्यालयमा अक्षयकोष स्थापना

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाका दशवटा सामुदायीक बिद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । माध्यमिक तहमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रछात्रालाई पुरस्कृत गर्नेगरी अक्षयकोष स्थापना गरिएको हो । हाम्रो जैमिनी संस्थाले ‘हाम्रो जैमिनी संस्था विद्यालय अक्षयकोष’ कार्यक्रमअन्र्तगत...

अपांगको अधिकार लडेर लिऔं: सांसद नेपाली

बागलुङ/अपांगता भएका व्यक्तिले आफ्नो अधिकार लडेर लिनुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले राज्यका नीति नियम र कानूनमा भएका प्रावधान पनि मागेर नपाइने भन्दै लडेर लिनुपर्ने धारणा राखेका हुन् । आइतबार भएको बागलुङ बहिरा संघको २२...

गण्डकीमा मन्त्रालयको संख्या ७ मा झार्ने सहमति

पोखरा / गण्डकी प्रदेशको मन्त्रालय घटाएर ७ मा झारिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले आइतबार साँझा सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेर मन्त्रालयको संख्या टुंगो लगाएका हुन् । मन्त्रालय घटाउने सहमतीसंगै मंगलवारसम्म मन्त्रिपरिषद...

बागलुङ बहिरा संघको अध्यक्षमा पौडेल र सचिवमा थकाली

बागलुङ / बागलुङ बहिरा संघकोे अध्यक्षमा सन्तोष पौडेल चयन भएका छन् । आईतवार समपन्न संघको २२ औं बार्षिक साघारण सभा तथा नवौं अधिवेशनबाट अध्यक्षमा पौडेल र सचिवमा बासु थकाली चयन भएका हुन् । संघको उपध्यक्षमा...

शान्तिको कामना गर्दै विमान दुर्घटनास्थलमा बौद्ध पूजा

पोखरा / गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृतात्माको शान्तिको कामनासहित दीप प्रज्वलन तथा पूजापाठ गरेको छ । गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर...

टेवानको बिजनेस नेटवर्किङ एन्ड फेलोसिप प्रोग्राम

पोखरा/ पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान)ले व्यवसाय प्रवद्र्धनको लक्ष्यका साथ बिजनेस नेटवर्किङ एन्ड फेलोसिप प्रोग्राम गरेको छ । विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीबीच भाइचारा अभिवृद्धि गर्दै सामूहिक रुपमा व्यावसायिक सफलता हासिल गर्ने लक्ष्य अनुरुप कार्यक्रम...

पोखरा महोत्सवमा दर्शक बढेसंगै दिनमै करोड कारोवार

पोखरा / अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको एघारौ दिन दर्शकको उल्लेख्य सहभागीता रहयो । महोत्सवमा शनिवार मात्रै ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थितीसंगै कारोबार समेत बढेको छ । शनिवार करिब...

तरकारी-अन्नबाली जोगाउन झन्डा र बुख्याचाको प्रयोग

लमजुङ / क्व्होलासोंथर गाउँपालिका-८ तामु गाउँकी लक्ष्मी गुरुङले फलाएको तरकारी बालीमा चराचुरुंगी पल्कियो । मकैबालीमा बाँदर लाग्यो । चराचुरुंगी र वन्यजन्तु मार्न नपाइने भएपछि गाउँ समाजमा यसबारे छलफल भयो । उनीहरूले धपाउने अथवा तर्साउने उपाय निकाले । लक्ष्मीका अनुसार...

बागलुङ कालिका दर्शन

बागलुङको कालिका भगवती मन्दिरमा दर्शन गर्न आएका भक्तजनको घुइँचो। माघ सुरु भएसंगै भगवती मन्दिरमा दर्शन गर्न आउनेको भीड बढेको छ । तस्वीर: ढोरपाटन ...

सकसमा गण्डकीका मुख्यमन्त्री अधिकारी

पोखरा/ खगराज अधिकारीले पुस २५ गते मुख्यमन्त्रीको सपथ लिए । उनीसँगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ र एमालेकी सीता सुन्दासले विना विभागीय मन्त्री बने । प्रदेश प्रमुखको कार्यालयबाट...

-->