शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर पोखरामा

पोखरा/ फोर्स मोटर्सको आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले सोमबारबाट पोखराको चाउथेमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सो सर्भिस सेन्टरको एक समारोहबीच नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धु्रबबहादुर थापा, फोर्स...

पोखरा रंगशालामा चोरको टार्गेट शौचालय

पोखरा/ गएको पुस १४ गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भयो । नयाँ पूर्वाधार १७ हजार पाँच सय दर्शक क्षमताको प्यारापिट, व्यवस्थित सिट, शौचालय भएको मैदानको प्रशंसा पनि भयो...

लोकमार्गको गलकोट खण्डमा नाली बन्दै

बागलुङ/ मध्यपहाडी लोकमार्गअन्र्तगत घोडाबाँधेदेखि हटियासम्मको जीर्ण सडक मर्मतको काम सुरु भएको छ । यहाँका घुम्ती चक्ल्याउने, पहिरो खसेका स्थानमा पर्खाल लगाउने र सडक पेटीमा नाली निर्माणको काम थालिएको लोकमार्ग आयोजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले बताए...

गण्डकीका मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री प्रचण्डविच भेटवार्ता

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । गण्डकीमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री अधिकारी मन्त्रालयको भागबण्डाको लागि शिर्ष नेताको...

गल्याङमा अदुवाको बिउ किन्दा भ्रष्टाचार, मुछिए पूर्वप्रमुख अधिकारी

पोखरा/ अदुवाको बिउ किन्दा भ्रष्टाचार गरेको भन्दै स्याङजाको गल्याङ नगरपालिकाका पूर्वप्रमुख भूपराज अधिकारीविरुद्ध मुद्धा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीले अस्वभाविक रुपमा १३ लाख रुपैयाँ दररेट बढाएर बिउ खरिद गरेको जनाएको छ...

७० शवको पोस्टमार्टम, ६० शव परिवारलाई बुझाइयो

पोखरा / माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको ९ एन–एएनसी एटआर ७२ जहाज दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई शव हस्तान्तरण गरिएको छ। यती एयरलाइन्सका अनुसार जहाज दुर्घटनामा मृत्यु भएका ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइएको...

बन्द बिद्यालय खुलेपछि…

बागलुङ/ बन्द भएको बिद्यालयमा बिद्यार्थी जुटाएर पुनः संचालनमा ल्याइएको छ । बागलुङ नगरपालिका–१२ को अमलाचौरस्थित कृष्ण प्राबि संचालनमा आएको हो । बिद्यार्थी अभावले नजिकको बिद्यालयमा मर्ज गर्ने नगरपालिकाको निर्णय थियो । अहिले विद्यालयमा १८ जना...

काठेखोलाको १२ औं गाउँसभा: शिक्षासहित ११ बिधेयक पारित

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाको बाह्रौ गाउँसभा आइतबार सम्पन्न भएको छ । हिउँदे अधिबेशनको रुपमा लिईने गाउँसभाले ११ वटा बिधेयक पारित गरेको छ । गाउँसभाले सामाजिक बिकास समितिले तयार पारेको शिक्षा बिधेयकलाई सर्वसम्मत पारित गरेको...

पत्रकार त्रिभुवनको स्मृतिमा अक्षयकोष र पत्रकारिता पुरस्कार स्थापना

पोखरा / नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । कार्यबाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा सोमबार बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वार्गीय पौडेलको स्मृतिमा...

पोखरा महोत्सव एक दिन लम्बियो, माघ १० सम्म चल्ने

पोखरा / पोखरा महोत्सव थप एक दिन लम्बिएको छ । माघ ९ गतेसम्म चल्ने तय भएको पोखरा महोत्सव १ दिन थप गरिएको हो । माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान...

-->