शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सुन्तलाबाट नाफा कमाउँदै किसान

बागलुङ/ कहिले किरा लागेर त कहिले उत्पादन घटेर हैरान भएका किसानलाई यो बर्ष सुन्तला उत्पादनमा फाइदा भएको छ । अघिल्ला बर्षको तुलनामा यो बर्ष सुन्तलाको उत्पादन २० प्रतिशत बढेको छ । सुन्तलाको उत्पादन बढेकोमा किसान...

स्वास्थ्य सुरक्षा बढाउन जलजलामा ‘मोबाइल भिडियो एक्स–रे सेवा’

पर्वत / पोखरा–मुस्ताङ सडक खण्डमा पर्छ पर्वतको जलजला गाउँपालिका। बागलुङ सदरमुकाम बागलुङ बजार, म्याग्दी सदरमुकाम बेनी बजारको नजिकमा पर्ने जलजलाबाट सदरमुकाम कुश्मा बजार आउनका लागि केही टाढा हुन्छ । म्याग्दी र बागलुङ नजिक भए पनि...

सातौँ पर्वत महोत्सव बुधवारदेखि, स्वास्थ्यमन्त्री गिरीले उद्घाटन गर्दै

पर्वत / उद्योग वाणिज्य सङ्घ पर्वतको आयोजनामा हुने सातौँ संस्करणको महोत्सव बुधवारदेखि सुरु हुँदै छ । समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजना गरिएको र माघ २१ गतेसम्म चल्ने महोत्सवको सबै...

दोस्रो पटक चुनाव जितेपछि मन्त्रीको अवसर पाए रोशनले

पोखरा / २०७४ सालको प्रदेशसभा चुनाव जितेका ६ जनालाई नेकपा (एमाले)ले यसपटक पनि दोहोर्‍याएर टिकट दियो । जसमध्ये नवलपुर-१ (२) का रोशनबहादुर गाहामगर मात्र निर्वाचित भए । चुनावी मैदानमा एमाले विरुद्ध कांग्रेस-माओवादीसहितको ५ दलीय गठबन्धन...

स्वास्थ्यमन्त्री गिरीले गरे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अनुगमन

पोखरा / स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अनुगमन तथा निरीक्षण गरेका छन् । मन्त्री गिरीले प्रतिष्ठानद्वारा संचालित अस्पतालको भौतिक पूर्वाधार तथा स्वास्थ्य सेवा संचालनको बिषयमा मंगलवार अनुगमन तथा निरीक्षण गरेका...

वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने पाइलट निलम्बित

पोखरा / स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभु हेलिकप्टरका पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गरेको छ। माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै...

गण्डकीका तीन नयाँ मन्त्रीले लिए शपथ

पोखरा / गण्डकी प्रदेश सरकारका ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङ र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए...

यी हुन गण्डकी सरकारका मन्त्री र उनीहरुका मन्त्रालय

पोखरा / गण्डकी प्रदेश सरकारका मन्त्रीहरुको कार्यविभाजन टुंगिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले एमालेका रोशन गाहालाई आन्तरिक मामिला, सीता सुन्दासलाई आर्थिक मामिला र वेदबहादुर गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै, नेकपा...

प्रभु हेलिकोप्टरका पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ

स्याङ्जा / प्रभु हेलिकोप्टरका पाइलटमाथि कुटपिट गर्ने ६ जना पक्राउ परेका छन्। स्याङ्जा प्रहरीले पाइलट रानेश डंगोलमाथि कुटपिट गर्नेहरूलाई सोमबार बेलुका पक्राउ गरेको हो। पक्राउ पर्नेमा वालिङ नगरपालिका-९ का यमबहादुर गुरुङ र सोही नगरपालिका-८ का सुरेश...

गण्डकी मन्त्रिपरिषदमा एमालेबाट रोशन र श्याम मन्त्री बन्ने

पोखरा /गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाएका छन् । सोमबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली र मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएपछि उनले मन्त्रिपरिषद विस्तार गरेका हुन् । एमालेबाट...

-->