शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कहालीलाग्दो बसाइँसराइ गाउँनै रित्तिने खतरा

बागलुङ/एउटै गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट पाँच महिनाको अवधिमा ५८ परिवारका २२१ जना सदस्य बसाइँ सरेका हुन् । गाउँपालिकाले तयार गरेको तथ्यांकअनुसार गत साउनदेखि पुस मसान्तसम्म अन्य...

रणनीतिक योजनाको कार्यन्वयनमा लाग्न मन्त्री चुमानको र्निर्देशन

पोखरा/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले पदभार ग्रहण गरेका छन् । सो क्रममा उनले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघीयताको विकासमा लाग्न सवैखालका प्रयासमा साथ दिन निर्देशन दिए । अहिलेको...

कृषि उत्पादन बढाउन कृषकहरूलाई अनुदान उपलब्ध गराउँदै पर्वतको पैयुँ गाउँपालिका

पर्वत / जिल्लाको पैयुँ गाउँपालिकाले कृषकहरूलाई व्यावसायिक बनाउन विभिन्न कार्यक्रमका लागि साढे ३७ लाख रुपैयाँ अनुदानमा उपलब्ध गराउने भएको छ । गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीका अनुसार आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत...

गण्डकीका कानूनमन्त्री गाहामगरले गरे पदभार ग्रहण

पोखरा/ गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले पदभार ग्रहण गरेका छन् । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा मंगबार नियुक्त भएका गाहामगरले बुधबार पदभार ग्रहण गरेका हुन् । मन्त्रीगाहामगरले पदभार ग्रहण गर्दै मन्त्रालयको...

भगवान रामको मुर्ति बनाउन अयोध्या लैजाँदै कालीगण्डकीको शिला

म्याग्दी / भारतको अयोध्यामा निर्माणाधिन श्रीरामजन्मभूमि मन्दिरमा राखिने भगवान श्रीरामको मुर्ति बनाउनका लागि छनोट गरिएको शिला बुधवार (आज) कालीगण्डकीबाट निकालिएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा...

अर्थतन्त्रमा संकट आउँदा व्यवसायी मर्कामा छन् : स्वास्थ्य मन्त्री गिरी

पर्वत / नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले देशको अर्थतन्त्र डामाडोल बन्दा सुनको अण्डा दिने हाँस जस्ता व्यवसायीहरू भीरबाट खसेको बताएका छन् । उद्योग वाणिज्य सङ्घ पर्वतको आयोजनामा बुधवारदेखि पर्वत सदरमुकाम कुश्मा बजारमा...

धौलागिरी अस्पतालमा डायलासिस सेवाको क्षमता विस्तार

बागलुङ/ धौलागिरी अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मृगौला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको अस्पतालले क्षमता थप गरेको हो । डायलसिस प्रक्रियामा प्रयोग हुुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन...

आर्मी माथि गण्डकीको रोमाञ्चक जित

पोखरा / पोखरा रंगशालमा जारी टाइगरकप भलिबल च्याम्पियनसिपमा घरेलु टोली गण्डकीले त्रिभुवन आर्मी माथि रोमाञ्चक जित निकालेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा गण्डकी प्रदेशले आर्मीमाथि ३–२ को...

रोकिएन एपिएफको जितको यात्रा, सेमिफाइनलमा प्रवेश

पोखरा / पोखरामा जारी टाइगर कप भलिबल च्याम्पियनसिपमा एपिएफ क्लबले आफ्नो जितको यात्रालाई निरन्तरता दिदैँ सेमिफाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशाला स्थित भलिबल कोर्टमा भएको खेलको लिग चरणमा चार...

गण्डकी मन्त्रीपरिषदमा रोचक दृष्य: ‘हिरो’को छलाङ, मन्त्रालय साटिए !

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिनुअघिसम्म पनि कास्की–१ कै अर्को क्षेत्रमा चुनाव जितेका वेदबहादुर गुरुङ ‘श्याम’ मन्त्री बन्ने कुनै गुञ्जायस थिएन । कास्की-१ (१) बाट निर्वाचित खगराजले प्रदेश सभा २ का...

-->