शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सूचना नदिने प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

जनकपुरधाम / नागरिकले माग गरेको सूचना उपलब्ध नगराउने सिराहाको सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना गरिएको छ । राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो । सिराहा...

१० मिटर फराकिलो बनाइँदै सिद्धार्थ राजमार्ग

स्याङ्जा/ बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोक सम्मको १५८ किमी सिद्धार्थ राजमार्ग सडक स्तरोन्नति गर्न स्याङ्जाका नागरिकले सुझाव दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग वैदेशिक सहायकता कार्यान्वयन महाशाखाले स्याङ्जाका सडकले प्रत्यक्ष प्रभावित पाँच...

भव्य विमानस्थल, अकल्पनीय त्रासदी र कहालीलाग्दो उद्धारकार्य

पोखरा/माघे संक्रान्तिको दिन पोखराले एउटा त्रासदीपूर्ण घटना व्योहो¥यो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरु भएको १५ दिनभित्रै यति एयरलाइन्सको विमान दुर्घटना हुँदा देश नै स्तब्ध बन्यो । अन्तर्राष्ट्रिय रुपम नै नेपालको हवाइ सुरक्षाको...

मेयरसँग प्राविधिक शिक्षाका कुरा

पोखरा/ पोखराका मेयर धनराज आचार्यले प्राविधिक शिक्षा हासिल गरेका कुनै पनि विद्यार्थीहरू बेरोजगार बस्न नपर्ने उद्घोष गरेका छन् । उनले हातमा सीप भएकाहरुलाई पोखरा महागनरपालिकाले ‘स्टार्ट अप’ अनुदान उपलब्ध गराउने पनि बताए । ‘प्राविधिक शिक्षा...

अयोध्याका लागि म्याग्दीबाट विदाइ गरियो दुई ‘देवशिला’

म्याग्दी / कालीगण्डकी नदीबाट निकालिएका दुईवटा शिला विहीबार रुद्रभिशेकसहित विशेष पुजाआजा गरी गलेश्वरधामबाट अयोध्याका लागि विदाइ गरिएको छ । सो शिला हिन्दूहरुको पवित्र धार्मिक स्थल भारतको अयोध्यामा निर्माणाधिन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मुर्ति...

मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ बिजयी

बागलुङ/धौलागिरी बहुमुखी क्याम्पस बागलुङको ६० औं बार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महासंघ बागलुङ शाखा बिजयी भएको छ । स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसलाई २–० गोल अन्तरले पराजित गर्दै पत्रकार महासंघ विजयी...

मुख्यमन्त्री अधिकारीको निर्देशनः ‘पुँजीगत खर्च बढाऊ, चालु खर्च घटाऊ’

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्री र सचिवलाई अनावश्यक खर्च घटाउन निर्देशन दिएका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाएपछि पहिलोपटक सबै मन्त्री र साविकका १२ वटै मन्त्रालयका सचिव र नवनियुक्त मन्त्रीहरुलाई सँगै राखेर...

गण्डकीले श्रीलंकन क्लबलाई हराउँदा पुलिस सेमिफाइनलमा

पोखरा / पोखरामा जारी टाइगरकप भलिबल च्याम्पियनसिपमा घरेलु टोली गण्डकीले पाहुना टोली श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोट्र्सलाई हराउँदा पुलिस क्लब सेमिफाइलमा प्रवेश गरेको छ । पुरुष तर्फ आज भएको लिगचरणको अन्तिम दोस्रो खेलमा गण्डकीले श्रीलंकन...

बागलुङ जेसिजको पदस्थापन

बागलुङ/ गण्डकी प्रदेशसभा सदस्य डिल्लिराम सुवेदीले देशको विकासमा युवाहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् । बागलुङ जेसिजजे आयोजना गरेको पदस्थापन कार्यक्रमलाई संवोधन गर्दै सुवेदीले देशका हरेक क्षेत्रमा युवाहरुको सहभागिता र सक्रियता सुनिश्चित गर्नुपर्ने बताए...

गलकोट नगर अस्पताल बिस्तारको तयारी

बागलुङ/गलकोट नगरपालिका ५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गरेर नगर अस्पताल बनाइएको छ । नगर अस्पतालको सबै मापदण्ड पुरा गर्न नगरपालिकाले दरबन्दी पुरा गर्ने, आवस्यक पूर्वाधार र सामाग्रीको जोहो गर्ने तयारी गरेको छ...

-->