शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पोखरा विमान दुर्घटना: एक जना होइन अझै दुई जना बेपत्ता

पोखरा / पोखरामा भएको यति एयरको विमान दुर्घटनामा अझै २ जनाको शव भेटिएको छैन् । सुरक्षाकर्मीले ७१ जनाको शव फेला परेको बताएपनि त्रिवि शिक्षण अस्पतालमा चेकजाँचको क्रममा ७० जनाको मात्रै शव रहेको खुलेको छ। ती...

गण्डकी सरकारको प्रवक्तामा गाहा

पोखरा / गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा मगरले पाएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत सञ्चारमन्त्रीसमेत रहेका रोशनलाई प्रवक्ता बनाउने निर्णय गरेको हो । यसअघि सरकारका प्रवक्ता आर्थिक...

बागलुङको बडिगाडकी महिलाको गुल्मीमा हत्या

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाकी एक महिलाको गुल्मीको मुसिकोट नगरपालिका–१ न्वारमा बिभत्स हत्या भएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानी घर भई मुसिकोट नगरपालिका–१ न्वारमा व्यवसाय गर्दै आएकी गंगा देवि शेरचनको हिजो राती हत्या भएको प्रहरीले...

संस्थागत सुत्केरी गराउन सघाउँदै आमाहरु…

बागलुङ/ छ सन्तानकी आमा भिममाया आजभोली विगत सम्झेर झसंग हुन्छिन् । बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीकी विकले सबै सन्तानलाई घरको कुनामा जन्म दिइन् । उमेरले ६० कटेकी उनले २० बर्ष उमेर नपुग्दै बिबाह गरिन् ।...

पोखरामा जलेका महिलाको अवस्था गम्भीर, पुरुषको सुधारोन्मुख

पोखरा/पोखरामा आइतबार विहान जलेका दुई जनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधारोन्मुख रहेको छ । पोखरा महानगरपालिका–१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी...

पोखरामा आँफैलाई आगो लगाएका दुई जनाको उद्धार

पोखरा/ पोखरामा एक महिला र एक पुरुषको जल्दै गरेको अबस्थामा उद्धार गरिएको छ । पोखरा महानगरपालिका–१३ काहुँखोला बस्ने संगीता सापकोटा र कृष्ण बहादुर क्षेत्रीलाई जल्दै गरेको अबस्थामा छिमेकीले उद्धार गरेका हुन् । उनीहरुले शरिरमा पेट्रोल...

मन्त्री रोशनबहादुर गाहा बने गण्डकी सरकारको प्रवक्ता

पोखरा / गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री रोशनबहादुर गाहा थापाले पाएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन् । यसअघि सरकारको प्रवक्ता सीताकुमारी...

पर्वतका युवा बिक्रमले योगमा राखे नयाँ विश्व किर्तिमान

पोखरा / नेपाली युवा विक्रम खड्काले लगातार ३ घन्टा ५० मिनेट वृक्षासन (tree pose) योगासन गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका छन। पर्वत बाच्छाका विक्रम खड्काले वृक्षासन अर्थात एउटा खुट्टा जमिनमा टेकेर अर्को...

नवलपुरबाट ४ सय बोरा युरिया मल बरामद

नवलपुर / बिल नभएको युरिया मल प्रहरीले शनिबार बरामद गरेको छ । महेन्द्र राजमार्गको डण्डानजिक जाँचका क्रममा बर्दघाटबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ५७०८ नम्बरको मालवाहक ट्रकमा ल्याइएको ४ सय बोरा युरिया मल...

एम्बुलेन्स छैन मनाङ अस्पतालमा, बिरामी समस्यामा

मनाङ / जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ। एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदै आएका छन्। एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न...

-->