शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

योजना थप्न र रकमान्तर गर्न गण्डकीमा ऐन संशोधनको तयारी

पोखरा/ नयाँ सरकार बनेपछि विश्वासको मत लिनेबाहेक गण्डकी प्रदेशसभाले कार्यसूची पाएको छैन । पौष २९ गते विश्वासको मत लिएका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई संसदलाई विजनेश दिन सकेको छैन । विजनेश नभएकै कारण...

थापा दम्पत्तीलाई उपचार खर्च सहयोग

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखराका हर्कबहादुर थापा र उनकी श्रीमती उजेली थापाको उपचारका लागि गुहेली सञ्चार सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । सहकारीले उपचार खर्च सहयोग अभियान सञ्चालन गरेर जम्मा गरेको एक लाख...

पार्किङ निषेधित बन्दै पोखराको मुख्य सहरी क्षेत्र

पोखरा/ काठमाडौंका मेयर बालेन साहले पार्किङका लागि बनेका संरचनामा डोजर चलाएसँगै पोखराका मेयर धनराज आचार्यमाथि नैतिक दबाब प¥यो । बालेनले वाहवाही कमाएपछि मेयर धनराज आचार्यले पनि त्यही बाटो समाए । उनले पनि सूचना दिएर...

महानगरको आयोजनामा वडास्तरीय भलिबल

पोखरा/ पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । पहिलो...

बागलुङमा शहीद दिवस मनाइयो

बागलुङ/राणा विरोधी आन्दोलनमा फाँसीको सजाए पाएका सहिदको संझनामा मनाइने शहीद दिवस बागलुङमा पनि बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्द ठकुरीले राणा विरोधी आन्दोलनमा १९९७ साल माघमा...

श्रीमतीलाई निर्धात कुटपिट, अवस्था गम्भिर आर्थिक सहयोग गरिदिन छोरीको आग्रह

पोखरा/पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा रक्सीको मातमा श्रीमतीलाई पिट्दा गम्भिर घाइते भएकी छिन् । पृथ्वीचोक बसपार्कमा रहेको कृष्ण टोलका विरबहादुर विकले श्रीमती हरिमाया विकलाई निर्घात कुटपिट गर्दा गम्भिर घाइते भएकी हुन् । आइतबार राती कुटपिट गर्दा घाइते...

धुम्बा तालप्रति पर्यटक आकर्षित

म्याग्दी/हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं ५ मा अवस्थित मनमोहक धुम्बाताल धार्मिक आस्था र प्राकृतिक सुन्दरताका कारण मुस्ताङ पुग्ने पर्यटकहरुका लागि पुग्नै पर्ने अनुपम स्थलको रुपमा चिनिन थालेको छ । ‘मुस्ताङको लुकेको हीरा’ भनेर...

गैंडाकोटमा सालको काठसहित ३ जना पक्राउ

नवलपुर/गैंडाकोट प्रहरीले चोरीनिकासी अवैध काठ सहित ३ जना संदिग्ध मानिसलाई पक्राउ गरेको छ । आज (सोमवार) बिहान गैंडाकोट ४ झपर्दीस्थित सीता रानाभाटको घरबाट २५ क्युफिट सालको चिरान काठ सहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले...

वास्थ्य चौकी निर्माणको अनियमितताबारे चासो

बागलुङ/बागलुङको भकुण्डे स्वास्थ्य चौकी निर्माण गर्ने ठेकेदारले काम अलपत्र पारेको भन्दै भ्रष्टाचारविरुद्ध नागरिक निगरानी केन्द्रले चासो बढाएको छ । भवन बनाएर काम नसकी अलपत्र छाडेकोले अनियमितता भएको, जनताको स्वास्थ्य सेवा पाउने अधिकारको हनन् भएको भन्दै...

आगोले जलेकी संगीताको उपचारको क्रममा मृत्यु

पोखरा/ पोखरा महानगरपालिका १३ काहुँखोलमा जलेर घाइते भएका दुई जनामध्ये संगीता सापकोटाको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार भइरहेको संगीताको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सुवाष तिमिल्सिनाले...

-->