शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

खानेपानीका ठूला योजना नबन्दा सानामा झगडा

बागलुङ/बर्षौदेखि उनीहरुले पानी बाँडेर खाए । तर पछिल्लो समय समुदायमा त्यही पानीको श्रोत विवाद बनेको छ । ओडारचौर र रमेटारका उपभोक्ताबीचको विवादले अनावश्यक दशौं लाख खर्च गरेको संरचनासमेत पुरिएको छ । खानेपानी आयोजनाका उपभोक्ताले सुख्खा...

पर्यटक आर्कषण गर्न सिंढीमार्ग निर्माण

बागलुङ/काठेखोला गाउँपालिका ५ बिहुँकोटको रामकोट मन्दिर र यहाँको संस्कृत पाठशाला पुग्ने गरी छोटो पदमार्ग बनाइएको छ । घुमाउरो सडक बाटा यात्रा गर्नुपर्ने बाध्यता सिंढीमार्गले छोटो र आर्कषक बनाएको छ । यो सिंढीमार्गबाट हिमाली दृश्य हेर्दै...

बागलुङमा ‘बागी विमर्श’ हुने

बागलुङ/लेखक तथा सर्जक खगेन्द्र संग्रौलाको जीवनीमा आधारित ‘एक बागी’ पुस्तकको समीक्षा तथा विमर्श हुने भएको छ । उक्त पुस्तकका लेखक उज्वल प्रसार्इं र सर्जक संग्रौलाको उपस्थितिमा पुस्तक चर्चा हुने भएको हो । बागलुङबाट प्रकाशित भैरहेको...

बहिरा खेलाडीको बिदाई

बागलुङ/ पोखारमा हुने दोस्रो राष्ट्रिय बहिरा सेभेन ए साईड फुटवल प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई बागलुङ बहिरा संघ बागलुङले बिदाइ गरेको छ । माघ २० गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा हुने फुटवलकालागि जिल्लाबाट छनोट भएका...

बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध संघर्षमा उत्रने व्यवसायीहरुको उद्घोष

पोखरा/पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाबाट उनीहरुले संघर्ष समितिसमेत गठन गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक तथा...

छिमेकीको बारीमा त्रिपाल टागेर किरिया, सयहोगको याचना

स्याङ्जा/ मानिस बितेपछि हिन्दु परम्परा अनुसारमा आफ्नै घरमा १३ दिन किरिया बस्ने गरिन्छ । तर, यहाँको एक परिवार आफ्नो स्थायी बसोबास नहुँदा छिमेकीको पाखोमा त्रिपाल टागेर किरिया गर्न बाध्य भएको छ । पुतलीबजार नगरपालिका ५...

दूधको मूल्य लिटरमा २० रुपैयाँ बढाउन म्याग्दीका किसानको माग

म्याग्दी/ म्याग्दीका दुग्ध उत्पादक किसानहरूले दूधको मूल्य बढाउन माग गरेका छन् । आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा दूधको मूल्य यथावत राख्दा किसानहरू मारमा परेको भन्दै आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्रले...

मन्त्रीकी बुहारीलाई जागिर खुवाउन मुख्यमन्त्रीको तोक, विभागीय कार्यालयलाई मन्त्रालयको निर्देशन

पोखरा/ गण्डकीका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहाकी बुहारीलाई जागिर दिन भन्दै प्रदेशकै एक मन्त्रालयले विभागीय कार्यालयलाई तोकादेश पठाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले मातहतको यातायात व्यवस्था कार्यालय नवलपुरलाई...

पाउद्धारको तातोपानी कुण्डमा स्नान गर्ने बिरामी दंग

म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नामकी ८० बर्षिया गौमती पाईजाको शरीर कमजोर भएपछि विगत एकसातादेखि कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डस्नान गरिरहेकी छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५पाउद्वारस्थित कुण्डमा पर्वतका रनबहादुर तिलिजाले कुण्डमा स्नान गरेपछि रोग निको...

कुष्ठरोगीलाई सामाजिक बहिष्करणको त्रास

बागलुङ/ राति १२ बजेको समय । महिनामा एक÷दुई पटक स्वास्थ्यकर्मीको घर वरीपरी घुम्छन् मुकुण्डो (अनुहार पहिचान नहुने गरी लगाइएको कवच) लगाएका मानिस । झट्ट हेर्दा छरछिमेकी तर्सिने खालको हुलिया ! नचिनिने गरी को मानिस...

-->