शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

डिएलएको उपाध्यक्षमा बागलुङका भूमिश्वर गौतमको उमेदवारी

बागलुङ/डेमोक्रेटिक लयर्स एसोसिएसनको धौलागिरी समितिको बैठकले आसन्न केन्द्रीय महाधिवेसनमा अधिवक्ता भूमिश्वर गौतमलाई केन्द्रीय उपाध्यक्षमा उमेदवार बनाउने निर्णय गरेको छ । गौतमले राखेको उमेदवारीको एजेण्डालाई बैठकले सर्बसम्मत रुपमा पास गरेको हो । बागलुङ, पर्वत र म्याग्दीमा...

स्थापना दिवसमा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप हुँदै

पोखरा / गण्डकी प्रदेश सरकार स्थापना दिवस २०७९ को अवसरमा पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद् परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक...

लमजुङको राइनास नगरप्रमुखसहित ४ जना घाइते

लमजुङ / लमजुङको राइनास नगरपालिकाको ग १ झ ४२३ नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको आदमघाटमा दुर्घटना हुँदा नगरप्रमुखसहित ४ जना घाइते भएका छन् । काठमाडौंबाट लमजुङतर्फ आउने क्रममा शुक्रबार राति सवा ८ बजेतिर गाडी दुर्घटना...

छन्त्याल सर्वमान्य फाउण्डेशनद्धारा १ करोडको कोष स्थापना

म्याग्दी/अल्पसंख्यक छन्त्याल समुदायको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले १ करोडको कोष स्थापना गरेको छ । नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित छन्त्याल जातिका संस्थापक अध्यक्ष...

२० वर्ष कटेकाले मात्र मदिरा सेवन गर्न पाउने

स्याङ्जा/ अर्जुनचौपारी गाउँपालिकामा २० वर्ष उमेर कटेकाले मात्र मदिरा सेवन गर्न पाउने भएका छन् । अर्जुनचौपारी गाउँपालिकाले मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी ऐन, २०७९ मा मदिरा सेवनलगायतका प्रावधान राखेर ऐन लागू गरेको हो । पालिकाको...

देशमै उत्पादन भएका वस्तुको प्रयोग गर्न मुख्यमन्त्री अधिकारीको आग्रह

बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आत्मनिर्भरका लागि स्थानीय उत्पादनलाई प्राथकिमता दिनुपर्ने बताएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालको बागलुङमा आज आयोजित तेस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादनको प्रयोगलाई बढाउँदै लैजान...

नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्कीको अध्यक्षमा रानाभाट

पोखरा / नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्कीको अध्यक्षमा यामबहादुर रानाभाट निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिको शुक्रबार भएको नवौं अधिवेशनले रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा कृष्णप्रसाद वराल, सचिवमा सन्तोष...

दिपक बज्राचार्यको आज पोखरामा प्रस्तुति

पोखरा / गायक दिपक बज्राचार्य र उनको ब्याण्ड रिदमले पोखरामा सांगीतिक कार्यक्रम आज गर्दैछन् । पोखरा १८ खपौंदी स्थित अल्फान्जो रिसोर्टमा सांगीतिक कार्यक्रम गर्ने भएको हो । रिसोर्टमा आज साँझ लाइभ कन्सर्टमा उनी सहभागी हुदैछन्...

ट्राफिक व्यवस्थापनमा चुनौतीका चाङ

बागलुङ/ कसैको घर बनाउनु प¥यो भने निर्माण सामग्री सडकमै थुपारिन्छ । जथाभावी थुपारेको सिमेन्ट, रड र गिट्टीबालुवाले सवारी आवागमन मात्र हैन, पैदल यात्रीलाई पनि बाधा पु¥याईरहेका छन् । सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका...

बागलुङ बजारको समीक्षालयमा सफाइ

बागलुङ/बागलुङ नगरपालिकाको अगुवाइमा विभिन्न युवा क्लब तथा सामाजिक संस्थाले शुक्रवार बजार सफाइ गरेका छन् । संयुक्त चार युवा क्लब, चिप्लेटी युवा क्लब, बागलुङ आइटिएफल हाइकर्स युनाइटेड, नेपो आदर्श टोल सुधार समिति समेतको सक्रियतामा कार्यक्रम...

-->