शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पल शाहको मुद्दामा ‘झगडिया’ झिकाउन उच्च अदालत पोखराको आदेश

पोखरा /उच्च अदालत पोखराले बाल यौन दुरुपयोगको अभियोगमा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दामा प्रत्यर्थी (झगडिया) झिकाउने आदेश गरेको छ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश...

रोशनीकुमारी श्रेष्ठलाई पठाइयो बागलुङको सिडिओमा

पोखरा / बागलुङको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा रोशनीकुमारी श्रेष्ठलाई पठाइएको छ । गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव श्रेष्ठलाई बागलुङको प्रजिअ बनाई पठाएको हो । श्रेष्ठ आएसंगै बागलुङले पहिलो पटक महिला सिडिओ...

कालीका मन्दिर जीर्णाेदार गरिंदै

बागलुङ/ बागलुङ कालीका भगवती मन्दिरको जीर्णोदार भैरहेको छ । साथै, यहाँका केही संरचनाको पुननिर्माण पनि भएको छ । मन्दिरमा कलात्मक मुर्ति कुद्ने काममा भने यहाँका एक पाका कलाकारले अगुवाइ गरेका छन् । ६० बर्षे भीमबहादुर...

मर्यादित थलोमा पट्यारलाग्यो कार्यक्रम

पोखरा/ शुक्रबारको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले भनेका थिए, ‘गण्डकी प्रदेशको प्रदेशसभा सदस्य बन्ने रहर जाग्यो । चारगते निर्वाचन भएको थियो । आजसम्म आइपुग्दा खेरि तरपनि मैले आफूलाई महसुस...

परिवर्तनका लागि योगदान गरौ : प्रदेशसभा सदस्य थापा

बागलुङ/नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य लिलबहादुर थापाले आर्थिक र सामाजिक परिवर्तनका लागि सबैको सकारात्मक योगदान हुनुपर्ने बताएका छन् । कसै न कसैको योगदानबिना देशमा परिवर्तन भएको इतिहास नरहेको भन्दै थापाले विकास...

प्रेस चौतारीको २५औं स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

बेनी /‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आइतबार २५औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी म्याग्दी शाखाले बेनी अस्पतालमा उपचाररत बिरामीहरुको शीघ्र...

पर्वत रेडक्रसमा रिमाल लगातार तेस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित

पर्वत / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको सभापतिमा रुद्रबहादुर रिमालले ‘ह्याट्रिक’ गरेका छन् । यस अगाडिका दुई कार्यकालमा लगातार सभापतिमा निर्वाचित हुँदै आएका उनी शनिवार भएको निर्वाचनबाट नयाँ कार्यकालको लागि पनि सभापति भएका छन्...

मालपोत र ढुंगा, गिट्टीको कर बढाइने : मुख्यमन्त्री अधिकारी

पोखरा/ आर्थिक वर्ष २०७९/०८० मा गण्डकी प्रदेश सरकारले ल्याएको बजेटको सर्वाधिक आलोचना र विरोध हुनपुग्यो । विनियोजित बजेटका शिर्षकदेखि सरकारले बढाएको करको बारेमा सडकदेखि सदनसम्म आन्दोलन नै हुन पुग्यो । मन्त्रालयले विज्ञप्ति नै निकालेर...

चापाकोट होमस्टे सांस्कृतिक महोत्सव मंगलबारदेखि

पोखरा/ तेस्रो संस्करणको चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव मंगलबारदेखि सुरु हुने भएको छ । फेवातालको सिरानमा रहेको वडा २३ को स्थानीय उत्पादनसँगै पर्यटन र होमस्टेलाई प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको हो...

आत्मविश्वास जगाउन र निरास नहुन व्यवसायीहरुलाई सुझाव

पोखरा/ कर्जाको ब्याजदर बढेको छ । अर्थतन्त्र संकुचनमा छ । बजारमा ‘चेक बाउन्स’का घटनाहरु बढ्दा छन् । कालोसूचीमा पर्ने व्यवसायीहरुको संख्या पनि पछिल्लो आर्थिक वर्षमा उकालो लागेको देखिएको छ । कतिसम्म भने व्यवसायीहरु लामो...

-->