शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

रावलले विश्वासको मत नपाएपछि सुदूरपश्चिममा कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त

धनगढी / सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख देवराज जोशीले विहिवार साँझ शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्...

ढुंगा निकालेर दैनिकी गुजार्दै मजदुर

बागलुङ/दशकौ भयो राङखानीका गम्भिर बहादुर बिकले ढुंगाखानीमा काम गर्न थालेको । व्याडथला नजिकैको ढुंगाखानीमा काम गर्न सजिलो भने छैन । ज्यानै जोखिममा पारेर काम गर्नुपर्छ । चिसो ओडारमा काम गरेर बिकले घर छाउने ढुंगा...

शीत भण्डारमा सुन्तला कुहिएपछि प्रदेश सरकारको चासो, क्षतिपूर्तिको माग

स्याङ्जा/ पुतलीबजार नगरपालिका ११ जैसिडाडाँको शीत भण्डारमा राखेका सुन्तला कुहिएर किसान मारमा परेपछि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । सुन्तला राखेको एक महिनामै कुहिएपछि प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दास र कृषि, उर्जा तथा...

पोखरा उद्योग वाणिज्य संघ ६९औं वर्षमा

पोखरा/ पोखरा उद्योग वाणिज्य संघ ६९ औं वर्षमा प्रवेश गरेको छ । उद्योगी÷व्यवसायीहरुको हक हित रक्षाको खातिर २०११ साल माघ २५ गते संघको स्थापना भएको थियो । स्वर्गीय अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष हुन्...

हिन्दु र मुस्लिम धर्मावलम्बीको साझा ‘मदारबाबा मेला’मा चहलपहल सुरु

नवलपुर / दाउन्ने डाँडामा रहेको मदारबाबा मेलामा दुई दिनअघिदेखि चहलपहल सुरु भएको छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा गर्ने यहाँको मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ भक्तजनहरू ओइरिएका छन् । दाउन्ने डाँडाको...

बागलुङमा ‘एक प्रहरी, एक म्याटे«स’

बागलुङ/ जिल्लामा कार्यरत प्रहरीलाई आरामदायी विस्तारको लागि ‘एक प्रहरी, एक म्याटे«स’ वितरण गरिएको छ । जिल्लाका दश स्थानीय तहको सहकार्यमा एक जना प्रहरीलाई एक आरामदायी विस्तारा उपलब्ध गराउने अभियान अन्र्तगत पहिलो चरणमा ३८९ थान म्याट्रेस...

पालिका र जिल्ला कार्यालयबीच समन्वय आवश्यक

बागलुङ/जिल्ला समन्वय समितिको आयोजनामा जिल्लामा रहेका सघिय र प्रदेश कार्यालय तथा स्थानीय तह र समन्वय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । साथै कार्यक्रममा संघिय र प्रदेश कार्यालयको बजेट, नीति र कार्यक्रम बारे पनि...

बागलुङ कालीकादेखि भकुण्डे जाने केबलकारको बहस

बागलुङ/ प्रसिद्ध बागलुङ भगवती मन्दिरदेखि भकुण्डेसम्म केबुलकार बनाउने बिषयमा छलफल शुरु भएको छ । पर्यटन क्षेत्रका अगुवा कृष्ण केसीको नेतृत्वमा प्राविधिक टोलीले प्रारम्भिक अध्ययन समेत गरेको र सरोकारवाला सँगको छलफल पछि यो अभियानलाई अगाडि...

समय सकिएपछिपछि आप्रवासन कार्यक्रम निरन्तरता दिने

बागलुङ/सुरक्षित आप्रवासन कार्यक्रम तथा भावी योजना सम्बन्धी स्थानीय सरकारका पदाधिकारी सँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामी परियोजनाको आयोजनामा भएको कार्यक्रममा कार्यक्रम लागू भएका ४ पालिका तथा नभएका पालिकाका प्रमुख समेत सहभागि थिए ।...

पालो लगाएर सडक कुर्दै चुवाबासी

पर्वत / जिल्लाको कुश्मा नगरपालिका–८ चुवाका लक्ष्मण पौडेल, नीरव क्षेत्री, ज्ञानबहादुर केसी, कुलप्रसाद पोखरेल पछिल्लो एक महिनायता निर्माणाधीन सडकमा नै भेटिन्छन् । कुश्मा नगरपालिका–३ दुर्लुङ सोती सडक खण्डअन्तर्गत चुवामा रहेको स्वास्थ्य चौकीदेखि चुवामै रहेको...

-->