शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बालिका बलात्कार आरोपमा गोरखाका रमेश पोखरेल पक्राउ

गोरखा / १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सिरानचोक गाउँपालिका-४ आरुबोटका ६० वर्षीय रमेश पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई फकाइफुलाई पुस २० गते बलात्कार गरेको जाहेरी परेपछि पोखरेललाई बिहीबार पक्राउ गरिएको प्रहरीले...

गण्डकी प्रदेशमा योजना थप गर्न नयाँ सरकारलाई बाटो खुल्यो

पोखरा/ गण्डकी प्रदेश सरकारलाई नयाँ योजना तथा कार्यक्रम थप गर्न बाटो खुलेको छ । प्रदेश सभाको शुक्रबार बसेको बैठकले विनियोजन ऐन, २०७९ को संशोधन प्रस्ताव पारित गरेसँगै सरकारलाई नयाँ योजना तथा कार्यक्रम थप गर्न...

नक्सापास नगर्दा राजश्व गुमाउँदै बागलुङ नगरपालिका

बागलुङ/ उच्च अदालत बागलुङको निर्माणाधिन भवनको ढीलागरी नक्सापास गर्दा नगरपालिकालाई १२ लाख राजश्व उठ्यो । जिल्ला अदालतले पनि नक्सापास गराएको छ । तर, जिल्ला प्रशासनकै भवनको नक्सापास छैन । निर्माणाधिन प्रहरीको आबासगृहको पनि नक्सापासबिनै...

दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनु पर्छ : पूर्व शिक्षामन्त्री पौडेल

बागलुङ/ बागलुङ क्षेत्र नं २ का सांसद तथा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाई विद्यालयले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनु पर्नेमा जोड दिएका छन । विहिबार बडिगाड गाउँपालिका– ५ टारिमा...

प्रहरी निरीक्षक भुपेन्द्र गिरी उत्कृष्ट प्रहरी घोषित

बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी निरीक्षक भुपेन्द्र गिरीे उत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी कार्यालयले आफ्नो कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादनको आधारमा गिरीलाई पुस महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषण गरेको हो...

ज्यानमारा सडक !

पोखरा/ पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा स्कुटर अनियन्त्रित भइ पल्टँदा स्कुटर चालकको मृत्यु भएको छ । पृथ्वीचोकस्थित चाइना पुल नजिकै पृथ्वीराजमार्गअन्तर्गतको सडकको ढलान बाटो र पिचबाटो बीचमा रहेको उचाइमा स्कुटर अनियन्त्रित भइ पल्टेपछि चालक रेजिना...

आँखा शिविरमा ५३८ जनाको उपचार

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–२ दमेकमा सञ्चालित आँखा शिविरबाट ५ सय ३८ जना लाभान्वित भएका छन् । शिविरमा ३ सय ३८ विद्यार्थी र २ सय सर्वसाधारणले आँखा परीक्षण गराएका हुन् । आँखाको परीक्षण गरिएकामध्ये ७९ जनामा...

ज्योतिपुञ्जका विद्यार्थीलाई पोशाक र स्टेशनरी

बागलुङ/ न्यून आय भएको समुदायमा रहेको एक बिद्यालयका बालबालिकालाई बागलुङ नगरपालिकाले विद्यालय पोशाक तथा स्टेशनरी सामग्री उपलव्ध गराएको छ । बागलुङ नगरपालिका–७ मा रहेको ज्योतिपुञ्ज प्राथमिक विद्यालयका ४० जना विद्यार्थीको लागि पोशाक र स्टेशनरी...

काठेखोलामा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले खेलकुद विकासका लागि खेल प्रशिक्षकहरुको व्यवस्था गर्ने भएको छ । गाउँपालिकास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले छिट्टै खेल प्रशिक्षक नियुक्त गर्ने योजना रहेको सुनाए । विकास...

बेनी नगरपालिकाले खटायो नगरप्रहरी, दज्र्यानी चिन्ह प्रदान

बेनी/ म्याग्दी जिल्लाका पहिलोपटक बेनी नगरपालिकाले नगर प्रहरी छनौट गरेको छ । नगरभित्र अति आवश्यक मानिएको जनशक्ती मानिएको नगर प्रहरी छनौट गरी दज्र्यानी चिन्ह प्रदान गरिएको हो । बेनी नगरकार्यपालिकामा बिहीबार बिहान आयोजित कार्यक्रममा नगर...

-->