शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखराको लेकसाइड सेन्टरमा आगलागी, अन्यत्र पनि सर्यो

पोखरा/पोखराको लेकसाइडस्थित लेकसाइड सेन्टरमा आगलागी भएको छ। लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज सुपरमार्केटको सोरुमबाट शनिबार अपराह्न ३:४५ देखि सुरु भएको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन । आगो नजिकका अन्य पसलहरूमा पनि सल्किएको छ...

कावासोतीमा संघीयताबारे अन्तक्र्रिया: दलका प्रतिनिधिको दोधारे प्रतिक्रिया

नवलपुर /राष्ट्रिय जनमोर्चा नेपाल नवलपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले संघीयताको सन्दर्भमा फरक तथा दोधारे टिप्पणी गरेका छन् । ‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरा’ैं भन्ने विषयमा कावासोतीमा आयोजित अन्तरक्र्रियामा विभिन्न...

पर्वतको कालञ्जर क्षेत्रमा आउँदै राष्ट्रपति भण्डारी

पर्वत/ राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो फागुन १० गते पर्वतको जलजला गाउँपालिकामा रहेको हम्पाल कालञ्जर तथा बराह क्षेत्रमा आउने भएकी छिन् । जिल्लाको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रूपमा चिनिएको उक्त क्षेत्रको प्रवद्र्धन तथा प्रचार प्रसारमा...

जव खरको छानो भएका घरमा आगो दन्कियो…

बागलुङ/ बिहान सा“ढे ११ बजेको समय थियो । एकाएक गुहार मागेको आवाज आयो । बागलुङ नगरपालिका–१ का रामबहादुर केसी (परिवर्तित नाम)को घरमा आगलागी भयो । छिमेकी जुटेर आगो निभाउने कोशिस गरे । तर, आगोको लप्काले...

बागलुङमा प्रजनन् स्वास्थ्य समन्वय समिति गठन

बागलुङ/ जिल्लामा प्रजनन् स्वास्थ्य समन्वय समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा शुक्रबार प्रजनन् स्वास्थ्य समिति गठन गरिएको हो । समितिको सदस्यमा धौलागिरी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट, जिल्ला...

लहरेपिपल माविले मनायो ६४ औं वार्षिकोत्सव

बागलुङ नगरपालिका–६ मा रहेको लहरे पिपल माध्यमिक विद्यालयले बिभिन्न रचनात्मक कार्यक्रमसहित आफ्नो ६४ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अबसरमा विद्यालयले बिबिध खेलकुद, सांस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरेको थियो । माघ २४ गतेदेखि...

परिणाम आउने गरी काम गर्छौं: प्रहरी उपरीक्षक खड्का

बागलुङ/ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रणका क्षेत्रमा परिणाम आउने गरी प्रहरीले आफ्ना गतिबिधि सञ्चालन गर्ने बताएका छन् । बागलुङमा बढ्दै गैरहेका चोरी, हत्या...

यौनिक अल्पसंख्यकको गुनासो: ‘विचार र मुद्दा फराकिलो हुनुपर्छ’

पोखरा / यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवालमा राज्य गम्भीर नहुँदा समस्या समाधान नभएको सरोकारवालाहरूले बताएका छन । नीलहिरा समाजले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेश सरकारसँग नीतिगत संवाद अन्तरक्रिया कार्यक्रममा सरकारबाट समान व्यवहार तथा...

बडिगाडमा सरकारी मोटरसाइकल दुरुपायोग, एकको ज्यान गयो

बागलुङ/ गत मंसिर २७ गते मंगरबार साँझ बडिगाड गाउँपालिका-६ ठूलाबेसीमा मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी चालक वडा सदस्यसमेत रहेका दुर्गाराज पाइजा घाइते भए । मुख र निधारमा गहिरो चोट लागेका पाईजाको प्राथमिक स्वास्थ्य केन्द्र...

स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार : अख्तियार

पोखरा / आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा ८५० भ्रष्टाचारका उजुरी परेका छन् । आर्थिक वर्ष २०७९/०८० अन्तर्गत पुस मसान्तसम्ममा कुल ८५० मुद्दा दर्ता हुँदा २ सय ७२ मुद्दा...

-->