बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसको ६० औं वार्षिकोत्सव बुधवार सम्पन्न भएको छ । त्रिभूवन विश्व विद्यालय शिक्षा संकायका डिन प्रा. डा चित्रबहादुर बुढाथोकीले बार्षिकोत्सवको उद्घाटन गरे । उनले नेपालको उच्च शिक्षालाई गुणस्तरीय बनाउने अभियानमा राज्यको लगानी अभाव...
पोखरा/ गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिलाउन सकेमात्र प्रहरीलाई अनुसन्धानको श्रेय मिल्ने बताएका छन् । उनले घरेलु हिंसाको मेलमिलाप गर्ने प्रक्रियामा पीडितका सबै पीडाहरु...
पर्वत / मुटुमा समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेका जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङका मनोज रेग्मीलाई प्रवासी नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । नाग्लीवाङको लुप्राङ स्थित आरुकटेरा घर भई जनकल्याण माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत १४...
म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–४,सिङ्गास्थित सुर्केमेलाका दिलबहादुर खत्रीक्षत्री आजकाल माहुरी चराउन व्यस्त छन् । बेनपा–१ रत्नेचौर र छिमेकी जिल्ला बागलुङस्थित बागलुङ नगरपालिका–४,कुँडुलेमा रहेको तोरीबारीको छेउमा दिनभर चराउँछन् । माहुरी को आहारा खोज्दै हिँडेका दिलबहादुरले दिनभरीमाहुरी को...
म्याग्दी/म्याग्दीको बेनी नगरपालिकामा आइतबारेदेखि वडास्तरमा राष्ट्रिय परिचयपत्र दर्ता सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान सुरु भएको मेयर सुरत केसीले बताए । नगरपालिकाको...