बागलुङ/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बागलुङको १९ औं जिल्ला अधिवेशनबाट रोशनजि.सी. अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्षमा विन्दु पाठक, सचिवमा अनिल शर्मा, सहसचिवमा मनिष कंडेल, अनिता विक...
म्याग्दी / गण्डकी प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली (सुविन)लाई गृहजिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले नव नियुक्त मन्त्री जुग्जालीको स्वागत एवम् सम्मानमा शुक्रबार आयोजना गरेको...
पर्वत / बिग्रिएको उपकरणका कारण पर्वत अस्पतालमा छ महिनादेखि रोकिएको ‘हाई एक्सपोजरको डिजिटल एक्स–रे’ सेवा पुनः सञ्चालनमा आएको छ । अस्पतालमा प्रयोगमा रहेको ‘कम्प्युटेड रेडियोग्राफी’ (सी.आर) सिस्टमको उपकरणको ‘रिडर’ र ‘प्रिन्टर’ दुवै बिग्रिँदा ‘हाइ एक्सपोजर’...
पोखरा/ यती एयरलाइन्सको विमान दुर्घटनास्थल सेती खोंचमा मृतकको सम्झनामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन भएको छ । पोखरा महानगरपालिकासहित विभिन्न राजनीतिक दल र संघ÷संस्थाहरुले दुर्घटनाको १३औं दिनमा सो कार्य गरेका हुन् । पोखरा महानगरपालिकाले दुर्घटनास्थल...
बागलुङ/ विद्यामन्दिर पुस्तकालय बागलुङको ७६ औ स्थापना दिवश त्रिदिवसिय कार्यक्रमका साथ बिहिबार सम्पन्न भएको छ । मंगलबारदेखी स्थापना दिवस मनाउन शुरु गरेको पुस्तकालयले बिहिबार पुर्व अध्यक्ष सम्मान, बालबालिकालाई स्टेशनरी वितरण तथा सरस्वती पुजासहित कार्यक्रमको...