शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कृषिमा आत्मनिर्भर हुन गफ मात्रै हुदैनः मुख्ममन्त्री अधिकारी

म्याग्दी/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बढ्दो आयात कम गर्न आफ्नै ठाउँ अनुकुलको उत्पादन बढाउनुपर्ने बताएका छन् । गाउँघरको जग्गा बाँझो छोडेर नेपालमा उत्पादन हुने कृषि उत्पादनको समेत आयात गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउँदै अव...

आयोजक वालिङ नीलोलाई वालिङ गोल्डकपको उपाधि

स्याङ्जा/ आयोजक वालिङ युनाइटेड फुटबल क्लब नीलोले प्रथम वालिङ गोल्डकप फुटबल २०७९ को उपाधि जितेको छ । वालिङ खेलमैदानमा शनिबार भएको फाइनल खेलमा विदेशी टिम एभिनर फुटबल क्लब क्यामरुनलाई ट्राइबेकरमा ४–३ गाले अन्तरले पराजित...

अध्यादेशको खिलापमा रहेका श्रीकान्त गण्डकीका मुख्य न्यायाधीवक्ता

पोखरा/ सुवासचन्द्र नेम्वाङका चेला श्रीकान्त बराल गण्डकीका मुख्य न्याधिवक्ता बनेका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शनिबार मुख्यमन्त्री खगराज अधिकारीको सिफारिसमा उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका ह्ुन् । २०२४ सालमा पोखरा २६, राखीमा जन्मेका...

छन्त्याल सभ्यता र संस्कृतिको अनुपम म्याग्दीको ‘गुर्जा गाउँ’

म्याग्दी / गुजमुज्ज परेका परम्परागत शैलीका घर । मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा । ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट परिचित यो...

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

पोखरा / गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् । उनले शनिबार नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यसमक्ष शपथ लिए । पोखरा-२६ बरालडाँडा...

माउण्ट अन्नपुर्ण मा.वि.मा शितकालिन खेलकुद शिविर सम्पन्न

पोखरा / पोखरा ३ नदीपुर स्थित माउण्ट अन्नपूर्ण मा.वि.ले शितकालिन खेलकुद शिविर सम्पन्न गरेको छ । जाडो बिदाको सदुपयोग गर्दै विद्यालयले ‘शितकालिन खेलकुद शिविर’ आयोजना गरेको थियो । पुष ३० गतेबाट शुरु भएको खेलकुद शिविर...

बाँदर आतंक रोक्न रुख काट्दै पैयुँ गाउँपालिका

पर्वत / बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बाली समेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकहरूबाट आउने गरेका छन् । बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिन समेत बाँझो छोड्ने गरेको देखिन्छ...

हिमचितुवाको फोटो खिच्ने टासीलाई सम्मान

तनहुँ/अती दुर्लभ मानिने हिमचितुवाको तस्वीरबाट अन्तराष्ट्रिय बन्यजन्तु तथा बातावरण क्षेत्रमा चर्चित नेपालका वाइल्डलाइफ फोटोग्राफर टासी आर घले फोटोग्राफरहरुकै संस्था फाटोग्राफर संघ गण्डकीद्धारा सम्मानित भएका छन । बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोटोग्राफी पुरस्कार र सम्मान पाई...

माटोमा खाद्यतत्व कम भेटियो

बागलुङ/ताराखोला गाउँपालिकाको अधिकांश खेतीयोग्य जमिनमा खाद्यतत्व कम भएको भेटिएको छ । गाउँपालिकाले कृषि ज्ञान केन्द्र बागलुङसँगको समन्वयमा गरेको माटो परीक्षणमा अधिकांश नमुनामा खाद्यतत्व कमी रहेको पाईएको हो । गाउँपालिकाभरि ३६४ माटोका नमुनामध्ये अधिकांशमा नाईट्रोजन, पोटास...

म्याग्दीको वडामै पुगेर राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने

बेनी /म्याग्दीका वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने भएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले शुक्रबार सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा म्याग्दीको सबै स्थानीय तहको वडास्तरमै प्रविधिसहित दक्ष प्राविधिकको...

-->