पोखरा/ जातीय विभेद मुद्दामा पक्राउ परेका पोखरा महानगरपालिका वडा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् । सोही वडाकी वडासदस्य मैया नेपालीमाथि जातीय विभेद गरेको किटानी जाहेरीपछि पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले...
पोखरा/पोखरामा आइतबार भएको यती एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटनाका मृतकमध्ये १४ जनाको शव पहिचान गर्न डीएनए परीक्षण गरिने भएको छ । दुर्घटनामा फेला परेकामध्ये १४ वटा शव पूरै जलेको र टुक्रा-टुक्रा भएकाले डीएनए परीक्षण गर्नुपर्ने भएको छ ।...
पोखरा / गण्डकी प्रदेशमा मन्त्रालयको संख्या घटाएर मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित हाल रहेका १२ मन्त्रालय घटाएर ९ पुराउने र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा मुख्यमन्त्री अधिकारी रहेका छन् । मन्त्रालयको...
स्याङजा / वालिङ नगरपालिका-८ मा प्रभु हेलिकोप्टरका क्याप्टेन रमेश डंगोलमाथि हातपात भएको छ । प्रथम वालिङ गोल्ड कप चलिरहेको मैदानमा नै पोखराबाट चार्टर्ड गरेर ल्याण्ड गरेपछि आक्रोशित युवाले क्याप्टेन डंगोललाई हातपात गरेका हुन् । खेलको पहिलो...