शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

बागलुङ/ दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुगिन् । गर्भवती सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गरे । प्रसुती व्यथाले च्यापेकी महिलालाई बर्थिङ...

सुनसान ढोरपाटनको बुकी क्षेत्र

बागलुङ/ छ महिनासम्म वस्तुभाउ र मानिसहरुको चहलपल हुने बुकी सुनसान भएको छ । थेगिनसक्नु चिसो बढेपछि ढोरपाटन सिकार आरक्षको माथिल्लो भाग बुकी क्षेत्र सुनसान भएको हो । बुकीकै भरमा गाईबस्तु र भेडाबाख्रा पाल्ने किसानले...

आधीँखोला २ को नयाँ भवन

स्याङ्जा/ आँधीखोला गाउँपालिका वडा नम्बर २ चिलाउनेबासको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । १ करोड ३९ लाख १२ हजार १३१ रुपैयाँको लागतमा नयाँ भवन बनेको हो । २०७८ साल साउन ४ गते सम्झौता...

सिक्लेसमा केबुलकार निर्माण रोक्न सर्वोच्चको अन्तरिम आदेश

पोखरा/ सर्वोच्च अदालतले सिक्लेस अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै पक्षबीच छलफल...

दुर्घटनाको अध्ययनमा जहाज निर्माता टोली

पोखरा/ पोखरामा माघ १ गते दुर्घटना भएको एटीआर ७२ जहाज फ्रान्समा बन्छ । फ्रान्स र इटालीका संयुक्त लगानीमा सन् १९८१ मा स्थापित कम्पनीको मुख्यालय पनि फ्रान्समै छ । यो कम्पनीले उत्पादन गर्ने एटीआर ७२ संसारकै...

आलोचनापछि पोखराका मेयर आचार्यले स्वकीय सचिवबाट भतिजलाई हटाए, पूर्ण लामालाई ल्याए

पोखरा / आलोचना भएपछि पोखराका मेयर धनराज आचार्यले आफ्नो स्वकीय सचिवबाट भतिज खेमराजलाई हटाएर एकीकृत समाजवादी कास्की उपाध्यक्ष पूर्ण लामालाई नियुक्त गरेका छन् । आचार्य मेयर भएसँगै भतिज खेमराजले स्वकीय सचिवको रुपमा काम गर्दै...

८ करोड लगानीमा चादीँको थालमा खाना खुवाउन त्रिपुरा लाउन्ज बार संचालनमा

पोखरा/ पर्यटकीय नगरी पोखरामा दरबारको झल्को दिनेगरी लाउन्ज बार संचालनमा आएको छ । सुरेश कुमार श्रेष्ठको लगानीमा पोखरामा नयाँ प्रकृतिको लाउन्ज संचालनमा ल्याएका हुन् । ‘मैले नयाँ सोँचले यो संचालनमा ल्याएको हुँ । यहाँ दरबारको झल्को...

बागलुङ बजारको एक घरमा बिहानै चितुवा पसेपछि…

बागलुङ/ बुधबार बिहान बागलुङ बजारको एक घरमा पसेको चितुवा डिभिजन वन कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका–३ गुठीका रामु खड्काको घरमा पसेको चितुवालाई डिभिजन बन कार्यालय बागलुङ र प्रहरीको एक टोलिले नियन्त्रणमा...

सिगानामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ/ बागलुङ नगरपालिका– ८ सिगानामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टिपर चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–१४ का ४३ बर्षिय राजु मोक्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक...

जसले छोराबुहारी विदेश पठाए, आफू घर फर्किएनन्

बागलुङ/ वैदेशिक रोजगारीमा छोराबुहारी नभएको भए शालिकराम आचार्यका लागि देशको राजधानी काठमाण्डौं बिरानो सहर हो । पर्यटकीय सहर पोखरामा होटल व्यवसाय गरेर बस्ने उनी बिरलै काठमाडौं सहर आउजाउ गर्थे । बागलुङ नगरपालिका–४ घर भएका आचार्य...

-->