शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

विमान दुर्घटनाका २ जना अझै अज्ञात, गोताखोर र ड्रोनले एकसाथ खोज्दै

पोखरा / पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएकामध्ये २ जना अझै भेटिएका छैनन्। दुर्घटनालगत्तै परिचालन भएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निरन्तर प्रयास गर्दापनि २ वटा शव अझै भेट्न...

एक्लै थोरङ्लापास पदयात्रामा निस्किएकी कोरियन महिला मृत फेला

मनाङ / मनाङ र मुस्ताङको सीमावर्ती क्षेत्र थोरङ्लापास माथि हाइक्यापमा एक कोरियन महिलाको मृत्यु भएको छ। समुन्द्री सतहदेखि करिब ५३५० मिटर अग्लो उचाइमा अवस्थित पदमार्गमा कोरियन महिला किम जेसुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

यती एअरलाइन्स विमान दुर्घटना: थप एक जनाको शव भेटियो

पोखरा / यती एअरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेकामध्ये थप एकजनाको शव फेला साँझ फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीका अनुसार फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा पठाइएको छ । योसँगै...

मृतक सदाकत अलिमियाको शव आफन्तलाई बुझाइयो

पोखरा / यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको पोस्टमार्टमपछि आफन्तलाई शव बुझाउन थालिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार पोखरामा पोस्टमार्टम गरिएकामध्ये सबैभन्दा पहिले सदाकत अलिमियाँको शव परिवारलाई हस्तान्तरण गरिएको...

विदेशबाट विवाह दर्ता गर्न घर आउँदै थिए, सँगै ज्यान गुमाए

पोखरा / श्रीमान अमेरिका र श्रीमती अष्टेलियामा थिए । उनीहरूले योजना बनाएँ, पुस अन्तिम साता काठमाडौंमा भेट्ने र पोखरा जाने । घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने । दुई मुटु दुईतिर भएर नबस्ने...

गण्डकीको उपसभामुखमा एमालेकी बिनाकुमारी थापा निर्वाचित

पोखरा / बागलुङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने बागलुङकी सांसद विना कुमारी थापा मगर गण्डकी प्रदेशको उपसभामुख बनेकी छन् । बुधबार भएको सभामुख निर्वाचनमा उनको पक्षमा ३२ मत प¥यो भने प्रतिस्पर्धी कांग्रेसकी पार्वती तामाङले २६ मतमात्र प्राप्त...

थप एक जनाको शव भेटियो, परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु

पोखरा / पोखरा विमान दुर्घटनामा हराइरहकामध्ये थप एकजनाको शव फेला परेको छ । सेतींखोंचमा थप एकजनाको शव भेटिएपछि अब तीनजनाको अवस्थामात्र अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । पछिल्लो शव...

कार्यालय फर्किदै गरेका कृषी प्रसार अधिकृत प्रकाश बाटोमै अस्ताए

म्याग्दी / आफ्नो परिवारलाई भेटेर कार्यालय फर्किदै गरेका कृषी ज्ञान केन्द्र बेनीमा कार्यरत अधिकृत मोहन प्रकाश श्रेष्ठ (प्रकाश) बाटोमै अस्ताएका छन् । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाएका श्रेष्ठ कृषि...

खुकुरी प्रहार गरी तनहुँमा सन्त बहादुर गुरुङको हत्या

दमौली / तनहुँ जिल्लाको भानु नगरपालिका-६ टुहुरे पसलमा सोमबार दिउसो साढे ११ बजेतिर स्थानीय अन्दाजी ४९ वर्षीय सन्तबहादुर गुरुङमाथि धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार प्रहारबाट सन्तबहादुरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक...

काठमाडौंबाट आएका फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम

पोखरा / विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञ पोखरा आएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका...

-->