शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

नयाँ वन ऐन बन्छ : मुख्यमन्त्री पोखरेल

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले वन पैदावारको उपयोग गर्ने खालको प्रदेश वन ऐन निर्माण गरिने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशद्धारा वन अधिकार सुनिश्चितताको माग गर्दै संकलन गरिएको हस्ताक्षर व्यानर...

धर्खराउँदै अर्थतन्त्र,चुनावको लागि बजेट अभाव

पोखरा/सरकार विकास खर्चको मामिलामा कमजोर देखिँदा अर्थतन्त्रमा अन्य सूचकांकहरु नकारात्मक आर्थिक वर्ष सकिन ५ महिनमात्र बाँकी हुँदा १३.४४ प्रतिशत अर्थात् ५० अर्ब ८० करोड रुपैयाँमात्र खर्चेको छ । सरकारले आर्थिक वर्ष २०७८÷०८९ मा ३...

कास्कीमा एमालेले निर्वाचन केन्द्रित कार्यक्रम गर्दै

पोखरा – नेकपा (एमाले) कास्कीले टोल कमिटि गठनलाई तिव्रता दिएको छ । एमाले र माओबादी केन्द्रवीच एकिकरण भएपछि टोलदेखि केन्द्रसम्मका अधिवेशन विगत आठ वर्षदेखि नहुदाँ चलायमान बन्न सकेको थिएनन् । सर्वोच्च अदालतको फैसालबाट एमाले र...

पत्रकार महासंघको श्रद्धाञ्जली सभा

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङका संस्थापक संयोजक बिदुर खड्काको निधन भएको नवौं दिनको पुष्य तिथि पारेर महासंघ बागलुङ शाखाले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । बिहिवार आयोजित कार्यक्रममा खड्काको निधनले धौलागिरि क्षेत्रकै पत्रकारितामा अपुरणीय क्षति पुगेको...

संरक्षण भएनन् शालिक

बागलुङ/ बागलुङको ट्राफिक चोक नजिकै रहेको पार्कलाई अहिले पनि ‘वीरेन्द्र ऐश्वर्य पार्क’ले चिनिन्छ । पंचायतकालमै राजा वीरेन्द्र र रानी ऐश्वर्यको शालिक राखिएको थियो । फूलबारी, रुख विरुवा र हरियाली थियो । २०६२/०६३ को आन्दोलनमा यहाँको...

ताराखोलाले बनायो स्थानीय सेवा ऐन

बागलुङ/ बागलुङको ताराखोला गाउँपालिकाले जिल्लामै पहिलो पटक ‘स्थानीय सेवा ऐन २०७८’ कार्यान्वयनमा लाएको छ । दशौं गाउँसभाले विधायन समितिले तयार पारेको ‘स्थानीय सेवा विधेयक २०७८’ स्वीकृत गरेसँगै ऐन कार्यान्वयनमा आएको हो । संघिय निजामति सेवा...

बेनीबजार नदी संरक्षणको काम सुरु

बेनी/ कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन...

नगर सभा सम्पन्न भएको खुसीयालीमा फलेवासमा सार्वजनिक बिदा

पर्वत / पर्वतको फलेवास नगरपालिकाले बिहीबारका लागि नगरपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । बुधवार नगरपालिकाको दशौँ नगर सभा सम्पन्न भएको उपलक्ष्यमा नगरपालिका भित्रका सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक सङ्घ संस्थाहरूमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत...

टोड्केमा हाई अल्टिच्युड खेलमैदान निर्माण सुरू

बेनी/ म्याग्दीको पर्यटकीयस्थल टोड्केमा हाइअल्टीच्युड खेलमैदानको निर्माण सुरु भएको छ । जिल्लाको रघुगङ्गा, मङ्गला,गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको टोड्के क्षेत्रमा हिमाल हेदैं खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्यवस्थित मैदान...

आफ्नै घरको जग बसाल्दै जैमिनी

बागलुङ/ जग्गा अभावका कारण पाँच वर्षदेखि थालनी हुन नसकेको जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम सुरु भएको छ । पालिका मुकाम कुश्मीशेरा बजारका स्थानीयले भवन निर्माणका लागि निःशुल्क जग्गा उपलव्ध गराएपछि भवन निर्माणको प्रक्रिया...

-->