शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

बाराही वेकरीको तेस्रो शाखा मनिपालमा

पोखरा\बाराही बेकरीको तेस्रो शाखा सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–११ फूलबारीस्थित मनिपालमा ७० लाखको लगानीमा सञ्चालनमा आएको शाखाको शुक्रबार पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले उद्घाटन गरे । कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष प्रजापतिले...

म्याग्दी र पर्वतमा बहुक्षेत्रीय पोषण सम्बन्धी अभिमुखीकरण

पर्वत\म्याग्दी र पर्वतका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास शाखामा कार्यरत कर्मचारीहरुको लागि पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संघीय सरकारअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा जिल्ला स्तरीय...

वडिगाडमा आगलागी, घरगोठमा क्षती

वडिगाड/ बागलुङको वडिगाडमा आगलागी हुँदा घर गोठ जलेका छन् । शुक्रबारी राती १० बजेतिर भएको आगलागीबाट बडिगाड गाँउपालिका १ तुम्डाँडामा एक घर र गोठमा क्षती पुगेको हो । रातको समयमा लागेको आगलागीबाट हिरा बहादुर...

पोखरा महानगरको १० औं नगरसभा : ४ संशोधनसहित ५ विधेयक पारित

पोखरा\पोखरा महानगरपालिकाको १० औं नगरसभाले ५ विधेयक पारित गरेको छ । शुक्रबार पोखरा सभागृहमा सम्पन्न सभाले ५ वटा विधेयक पारित गरेको हो । सभाले ४ विधेयक संशोधन गरेको हो भने १ नयाँ विधेयक पारित गरेको...

पर्वतमा फागुन एक गतेदेखि फिल्म हलदेखि विद्यालय पनि खुल्न पाउने

पर्वत/कोरोना संक्रमणको अवस्था सामान्य अवस्थामा फर्किएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञालाई खुकुलो पार्दै भौतिक रूपमा सञ्चालनको अनुमति दिने भएको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसीएमसी) को गत...

विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट हुने

पोखरा÷कोरोना महामारीका कारण रोकिएको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव फागुन १३ गतेबाट हुने तय भएको छ । फागुन १३ गतेदेखी सुरु हुने महोत्सव फागुन १६ गतेसम्म चल्नेछ । महोत्सवका लागि गण्डकी प्रदेशका...

म्याग्दी खोलामा लगानीको अवसर

बेनी / पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनामा प्रभावित र म्याग्देलीलाई आगामी फागनु मसान्तभित्र लगानी खुल्ला गरिएको छ । धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दी खोलामा २५...

वैदेशिक रोजगारीमा गएकाको तथ्याङ्क खोज्दै वालिङ

स्याङ्जा/ स्याङ्जाको वालिङ नगरपालिकाले वैदेशिक रोजगारीमा गएका नागरिकको तथ्याङ्क संकलन थालेको छ । नगरपालिकाले सुरक्षित आप्रवासन परियोजना (सामी), हेल्भेटास नेपाल र अन्धाअन्धी सामुदायिक विकास केन्द्रको सहयोगमा वालिङ नगरपालिकाले बिहीबारबाट नामावली संकलन सुरु गरेको हो । गणकहरुलाई...

म्याग्दीबाटै ई–पासपोर्ट लिन थालियो

बेनी/ जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट आवेदन लिन थालिएको छ । राहदानी विभागको जिल्ला प्रशासन कार्यालयमा आवश्यक उपकरण जडान तथा कर्मचारीलाई प्रशिक्षाण् दिएपछि अब ई–पासपोर्ट वितरण लिएर विभागमा लाइन लाग्नुपर्ने बाध्यता...

जोमसोम–कोरला सडकको हिउँ पन्छ्याउन सुरु

पर्वत/माघ २० गते भएको हिमपातका कारण अवरुद्ध रहेको जोमसोम–कोरला सडकमा जमेको हिउँ पन्छ्याउन थालिएको छ। हिउँ पग्लिन लामो समय लाग्ने भएपछि बुधवारदेखि एक्स्काभेटर प्रयोग गरेर हिउँ फाल्न थालिएको हो। गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको विशेष...

-->