मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कोरोना खोपको माग गर्दै कास्कीमा एलपी ग्याँस आपूर्ति ठप्प

पोखरा, ९ असार – सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै कास्कीमा बिहीबारदेखि एलपी ग्याँस आपूर्ति ठप्प हुने भएको छ । अ्रगप्रक्तिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपछि जनताको दैनिक जीवन यापनसँग प्रत्येक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको...

बागलुङ नगरको नीति तथा कार्यक्रम : कोरोना नियन्त्रण र बहुबर्षे योजना प्राथमिकतामा

बागलुङ, ९ असार– कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतामा राखेर बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा...

मनुसन आपत्कालीन कार्ययोजना : बागलुङमा २८ वडा पहिरोको उच्च जोखिममा

बागलुङ, ९ असार– यस बर्ष बागलुङमा पहिरोका कारण ३० हजार जनसंख्या प्रभावित हुने आँकलन गरिएको छ । बागलुङका २८ वडा पहिरोको उच्च, २४ वडामा पहिरोको मध्यम र ८ वटा वडा न्युन जोखिममा रहेका छन्...

धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट बन्न दुई महिना लाग्ने

बागलुङ, ९ असार– धौलागिरी अस्पतालमा अक्सिजन प्लान्ट थप गर्न कम्तीमा दुई महिना समय लाग्ने भएको छ । द्रुत गतिमा काम थालिएको भएपनि प्लान्ट निर्माणका लागि निर्माण कम्पनीले दुई महिनाको समय मागेको हो । अर्थको स्वीकृतीमा...

पोखरा महानगरको नगरसभा सुरु, यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठ)

पोखरा, ९ असार – पोखरा महानगरपालिकाको नवौं नगरसभा बुधवारदेखि पोखरा सभागृहमा सुरु भएको छ । नगरसभामा महानगरप्रमुख मानवहादुर जिसीले आगामी वर्ष ०७८/०७९कोे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम सभासमक्ष पेश...

स्वार्थ पूरा गरेपछि कांग्रेसले बेइमानी गर्दैछ : मन्त्री आचार्य

ठूला दल भन्दैमा ठूलो भाग लिएर बस्ने, अरु साना दललाई चिढ्याएर वास्तै नगर्ने, जहाँसुकै जाहोस् भन्ने ? त्यहाँ पुग्न हाम्रो दुरुपयोग गर्ने ? सबै चिज लिने अनि यिनीहरु जहाँ सुकै जाऊन् भनेर छाड्दिने बेइमानी...

अन्तर्राष्ट्रिय बाग्लुङ समाजद्वारा बाग्लुङमा १७ लाखको स्वास्थ्य सामग्री वितरण

लण्डन, ९ असार– अन्तर्राष्ट्रिय बाग्लुङ समाजले बाग्लुङ जिल्लाका विभिन्न ठाउँहरुमा १७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना महामारीको बेला प्रवासमा विभिन्न देशमा गठन भएका बाग्लुङ समाज तथा सहयोगीहरुमार्फत संकलन भएको...

काठेखोलाका वडा कार्यालय सिसिक्यामेराको निगरानीमा !

बागलुङ, ९ असार– दुई वर्षअघि वडा कार्यालयमा आएका सेवाग्राही र कर्मचारीबीच भनाभन भएपछि हातपात नै भयो । टाढाबाट आएका सेवाग्राहीले समयमा काम नदिएको भन्दै आक्रोस पोखे । कर्मचारीले विधि अनुसारका कागजात नपुगेको भनेर काम...

साझाको ‘तातो भात’ पोखरामा रोक, गोरखामा जारी

पोखरा, ९ असार – विवेकशील साझा पार्टीले सुरुमा पोखरामा ‘तातो भात’ बाँडे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोरोना संक्रमित र तिनका कुरुवालाई उनीहरुले खाना खुवाएका थिए । लकडाउनले अस्पताल...

निजी गाडी हुनेलाई खुला, नहुनेलाई निषेधाज्ञा !

पोखरा, ९ असार– कास्कीका प्रमुख जिल्ला अधिकारीले थानेश्वर गौतमले सोमबार जारी गरेको ‘स्मार्ट लकडाउन’ले गाडी हुने र नहुनेबीच विभेद गरेको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकपछि जारी गरिएको उक्त विभेदपूर्ण निषेधाज्ञा उल्लंघन गर्नेलाई...

-->