मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

काठेखोलाको बजेट ५३ करोड : शिक्षा र स्वास्थ्य प्राथमिकतामा

बागलुङ, १० असार– बागलुङको काठेखोला गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५३ करोड ३१ लाख १४ हजार रुपैयाँको...

पर्यटन डिपिआर र मितेरी स्तम्भ आर्कषणका बिषय

बागलुङ, १० असार– बागलुङको ताराखोला गाउँपालिकाले पर्यटन गाउँ बिकासकालागि स्टोन भिलेज कार्यक्रमसहितको बजेट ल्याएको छ । आगामी आर्थिक बर्षकालागि ल्याएको बजेटमा पर्यटन गुरुयोजना र डिपिआर बनाउने लक्ष छ । डिपिआर अनुसार गाउँपालिकामा बजेट परिचालन गरेर...

पहिरोले गाउँनै बग्न थालेपछि स्थानीयले घर छोडे

म्याग्दी, १० असार– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिख स्वभिताका ज्ञान बहादुर पुनको घर मुनीको जमिन धाँजा फाटेर चिराचिरा परेको छ । भिरालो पाखोमा अवस्थित पुनको घरको आगन नै चर्किएपछि घर बगाउने डरले सुरक्षित ठाउँमा गए...

शोक प्रस्ताव पारित गरेर शुक्लागण्डकीको नगरसभा स्थगित

तनहुँ, १० असार– बिहीबार बोलाईएको शुक्लागण्डकी नगरपालिकाको नवौं नगरसभा शोक प्रस्ताव पारित गर्दै स्थागित भएको छ । शुक्लागण्डकी–६ का वडा सदस्य श्रीबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गर्दै नगरसभा स्थागित भएको हो । थापाको निधनमा...

बागलुङ नगरपालिकाको बजेट १ अर्ब ५ करोड ६८ लाख

बागलुङ, १० असार– बागलुङ नगरपालिका बागलुङले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ५ करोड ६८ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो बजेट गत वर्षको भन्दा १० करोड बढी हो...

पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड

पोखरा, १० असार – चालु आर्थिक वर्षमा लक्ष्यको ४५ प्रतिशत मात्रै खर्च गरेको पोखरा महानगपालिकाले आर्थिक वर्ष २०७८÷०८९ को लागि ६ अर्ब २७ करोड ७५ लाखको बजेट पेश गरेको छ । उपमेयर मञ्जुदेवी गुरुङबाट...

सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणमा जोड

बागलुङ, १० असार– जिल्लाको काठेखोला गाउँपालिकाले सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणमा केन्द्रित नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिका अध्यक्ष अमर थापाले आगामी आ.व.को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ नियन्त्रण तथा रोकथामलाई...

कालीगण्डकीमा अवैध दोहन रोक्ने बागलुङ नगरपालिकाको नीति

फाइल तस्बिर बागलुङ, १० असार– कालीगण्डकी नदी दोहन भइरहेको र त्यसले साँस्कृतिक एवं पर्यावरणीय असर पारिरहेको भन्दै अहिले सामाजिक ‘कालीगण्डकी बचाऔं’ अभियान चलिरहेको छ । अदालतबाटै नदी दोहन रोक्न आदेश आइसक्दा पनि नरोकिएको भन्दै अभियन्ताहरुको...

मनमोहक जैदिको हात्तीढुंगा

बागलुङको जैमिनी नगरपालिका वडा नं. ७ जैदीको नागढुंगामा रहेको हात्तीढुंगा । केही समयअघि मात्र पहिचान गरिएको उक्त ढुंगा यतिबेला भने पर्यटकिय गन्तब्य बन्दै गएको छ । भिरालो डाँडामा ढुंगाका थुप्रोहरु छन् । तिनै थुप्रोमा...

राहत वितरणमा केसी ग्रुप

पोखरा, १० असार– पोखराको केसी ग्रुप अफ कम्पनीजले कोभिड–१९ ले निम्त्याएको निषेधाज्ञाका कारण हातमुख जोड्न सकस भएका यहाँका १८ परिवारलाई राहत वितरण गरेको छ । पोखरा १७, डेभिज फल्समा रहेको डेभिज फल्समा रहेको डेभिज क्लबको...

-->