मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कोभिड नियन्त्रणमा सीमित दरबन्दी

बागलुङ, ११ असार– सदरमुकामस्थित धौलागिरि अस्पतालमा दर्जन बढी डाक्टर र विशेषज्ञ छन् । दर्जनौं नर्स र अनमीको दरबन्दी पनि छ । करारमा पनि कतिपय भर्ना गरिएको छ । तर, ग्रामीण क्षेत्रमा कम दक्ष जनशक्तिले...

‘प्रदेशबासीलाई खोप सरकारको पहिलो प्राथमिकता’

पोखरा, ११ असार– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशबासीलाई कोरोनविरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । पोखरा महानगरपालिकाको नवौं नगरसभामा बिहीबार उनले नागरिकको जीवन जोगाउन र उनीहरुको स्वास्थ्य रक्षाका लागि...

बालिका बलात्कार आरोपमा पक्राउ

पोखरा, ११ असार– कास्की प्रहरीले जवरजस्ती करणी गरेको अभियोगमा एक भारतीय नागरिकलाइ पक्राउ गरेको छ । १६ वर्षीय बालाकालाई ललाई फकाइ जवरजस्ती गर्दै गोप्य भिडियो बनाएर फेसबुकमा हाल्ने भारतका इन्द्रजीत कुमार शर्मालाई कास्की प्रहरीले...

ऋषिङमा एकल पुरुषलाई भत्ता : बुहारीलाई सम्मान !

तनहुँ, ११ असार– तनहुँको ऋषिङ गाउँपालिकाले एकल पुरुषलाई पनि भत्ता उपलब्ध गराउने जनाएको छ । संघिय सरकारले एकल महिलालाई मात्रै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको छ । एकल महिलाले मासिक ३ हजार रुपैयाँ...

कोभिड नियन्त्रण, शिक्षा र स्वास्थ्यमा तमानको जोड ( नीति तथा कार्यक्रम र बजेटको पूर्ण पाठ)

बागलुङ, १० असार– बागलुङको तमानखोला गाउँपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रण र स्वास्थ्य प्रणालीमा सुधार, ‘अध्यक्ष फार्मेसी कार्यक्रम’ ‘उपाध्यक्ष सुत्केरी घरभेट कार्यक्रम’ लगायतका महत्वपूर्ण कार्यक्रम समावेश गरेर आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट...

गलकोटको लक्ष : आन्तरिक राजश्व करोड बढी संकलन गर्ने

बागलुङ, १० असार– जिल्लाको गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरमा करको दायरा फराकिलो बनाउँदै झण्डै एक करोड ६० लाख राजश्व संकलनको लक्ष सार्वजनिक गरेको छ । सदरमुकाममा रहेको बागलुङ नगरपालिकापछि राजश्व संकलनमा धेरै लक्ष राखेको...

जैमिनीको बजेट प्राथमिकतामा दिगो बिकासमा ( पूर्ण पाठ)

बागलुङ, १० असार – स्थानीय स्रोत र साधनको अधिकतम परिचालन, सहि सदुपयोग र आम जनसहभागिताको माध्यमबाट दीगो विकासमा जोड दिदै उत्पादन वृद्धि गर्ने गरी जिल्लाको जैमिनी नगरपालिकाले बजेट सार्वजनिक गरेको छ । आगामि आर्थिक...

स्वास्थ्य, शिक्षा कृषि र पर्यटनमा ढोरपाटनको जोड

बागलुङ, १० असार– बागलुङको ढोरपाटन नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आगामि आर्थिक बर्षको नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख देवकुमार नेपालीले नीति तथा कार्यक्रम र उपप्रमुख करमती पुनले बजेट...

बडिगाडको बजेट : सुरक्षित छानालाई २ करोड बजेट (नीति तथा कार्यक्रम र बजेटको पूर्ण पाठ)

बागलुङ, १० जेठ– बागलुङको बडिगाड गाउँपालिकाले खरका छाना बिस्थापन गर्ने कार्यक्रमको लागि २ करोड २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । आर्थिक, सामाजिक र पूर्वाधार बिकास कार्यक्रमहरुलाई प्राथमिकतको आधारमा बजेट बिनियोजन गरेको गाउँपालिकाले आउँदो...

जैमिनी नगरको नीति : कृषि र पशुपालनमा केन्द्रित ( पूर्ण पाठ)

बागलुङ, १० असार– दक्षिण बागलुङको जैमिनी नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोभिड महामारी नियन्त्रण र रोकथामका लागि सक्रियताका साथ लाग्ने नीति लिएको नगरपालिकाले...

-->