पोखरा, ८ असार– एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोवास गर्दै आएका दृष्टिविहीन एवम् अपागंता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् ।
बालग्रामका सस्थापक हर्मनमाइनरको जन्मदिन एवं ३५ औं एसओएस दिवसको अवसरमा आमाहरूले...
गोरखाको बौद्ध हिमालबाट ४ जनाको उद्धार, एक जनाको मृत्यु
पोखरा, ८ असार– जडिबुटी टिप्न गोरखा लमजुङको सीमानामा रहेको बौद्ध हिमाल क्षेत्रको लेक पसेका एकजनाको भीरबाट खसेर मृत्यु भएको छ भने ४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
गएको जेठ २६ गते लेक पसेकामध्ये गोरखा...
विवाह भोज खाएका एउटै टोलका ३५ जनामा कोरोना संक्रमण
बागलुङ, ७ असार– बागलुङ नगरपालिका वडा नं. ३ मा केही दिनअघि विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार उनीहरुमा कोरोना पुष्टि भएको हो...
मन्त्रालय भन्छ : काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी
पोखरा, ७ असार – पछिल्लो २४ घण्टामा काठमाडौंभन्दा बागलुङमा कोरोना संक्रमण बढी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर यो संख्या सोमबार दिउँसो सम्म सकृय संक्रमितको संख्या हो । मन्त्रालयका अनुसार सोमबार...
अग्रज पत्रकार बास्तोलाको सम्झना
पोखरा,७ असार– पत्रकारहरुले अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको योजदानलाई सम्झेका छन् । नेपाल पत्रकार महासंघ कास्कीले बास्तोलाको १३ औं पुुण्यतिथिमा सोमबार आयोजना गरेको श्रद्धाञ्जली सभामा उनको योगदानको स्मरण गरिएको हो ।
७० वर्षीय बास्तोलाको कोभिड संक्रमणको कारण...
शिशुवा कोभिड अस्पताललाई फर्निचर सहयोग
पोखरा, ७ असार– पोखरा उद्योग वाणिज्य संघ र फर्निचर तथा फर्निसिङ व्यवसायी संघले लेखनाथको शिसुवामा रहेको कोभिड अस्पताललाई १५ वडा बिरामी सुत्ने खाट प्रदान गरेका छन् ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका केन्द्रीय अध्यक्ष...
खुकुलो बनाएर थपियो बागलुङमा निषेधाज्ञा
बागलुङ, ७ असार– जिल्ला प्रशासन कार्यालयले बागलुङमा छैटौं पटक निषेधाज्ञा थप गरेको छ । यस अघि लगाएको भन्दा केहि खुकुलो बनाएर आउँदो असार १५ गतेसम्म निशेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला संकट...
ब्याटमिण्टन संघले पाएन सागको भुक्तानी
पोखरा, ७ असार – १३ औँ दक्षिण एसियाली खेलकुद (साग)का आयोजना गर्दाको खर्च रकम नआएपछि कास्की जिल्ला ब्याटमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद् गुहारेको छ । संघका अध्यक्ष डम्बरसिंह गुरुङ सहितको टोली यतिबेला भुक्तानीको ताकेता...
हुल्दी र बाहुनगाउँको व्यथा : हिउँदमा चुपचाप, बर्खामा भागाभाग !
बागलुङ, ६ असार– असारको पहिलो दिननै घरमा बस्न नसक्नेगरी पानी आयो । घर वरिपरि छियाछिया परेको जमिन छ । आधा भत्केका घरहरु गाउँभरी छन् । गतवर्षको वर्षामा भत्किएको जमिन कहीँ टालिएको छैन् । न...
हटस्पटबाट सामान्य बन्दै बडिगाड गाउँपालिका
बागलुङ, ७ असार– वैशाख दोश्रो सातादेखि बडिगाड गाउँपालिका कोरोनाको हटस्पट बन्यो । जेठ अन्तिमसम्म वडिगाडका जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना नियन्त्रणमा चौबिसै घण्टा खटिएका थिए ।
वडिगाडको वडा नं। ४ मा अत्याधिक धेरै संक्रमित देखिए ।...