मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पाईपलाईन मर्मत गर्दा संस्थाका प्रबन्धक घाइते

बागलुङ, ६ असार– अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध बनेको बागलुङ बजारको पिउने पानीको पाईप लाईन मर्मत गर्ने क्रममा बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमाल प्रसाद शर्मा घाइेत भएका छन् । मर्मत...

प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा.काफ्ले

पोखरा, ६ असार – गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । प्रदेश सरकारले काफ्लेलाई आइतवार नियुक्त गरेको हो । डा.काफ्लेले आइतवार नै सपथ लिएका छन् ।...

संक्रमितको शव आँफै घाट पुर्याउँछन् वडाअध्यक्ष तिमिल्सिना

पर्वत, ६ असार– कोही व्यक्ति कोरोना संक्रमणबाट मुक्त भइसकेका व्यक्तिको सम्पर्क जान चाहँदैनन् । भाइरस पुनः सक्रिय भए आफूलाई पनि सर्न सक्ने जोखिमका कारण नेगेटिभ रिपोर्ट आइसकेपछि पनि मानिसहरू उनीहरूको नजिक जान डराउँछन् । तर,...

निशेधाज्ञा र झरी छल्दै काम गर्दै

बागलुङ, ६ असार– निशेधाज्ञा र झरी छल्दै बागलुङका बिकास आयोजना असारमा सक्न धमाधम काम भैरहेका छन् । घाम लागेको बेला काम गर्ने, बर्षातमा रोकेर ओतमा बस्ने क्रम समेत आयोजनामा चलिरहेको छ । मध्यपहाडी लोकमार्गको बिहुँ...

दृष्टिविहीन तथा शारीरिक अपाङ्गता भएकाहरुलाई राहत

पोखरा, ६ असार– कास्की जिल्लामा बसोबास गर्ने १६५ दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ । असार १ गतेबाट सुरु गरिएको घुम्ती राहत वितरण कार्यक्रमलाई कास्की नेत्रहीन संघले समन्वय गरेको थियो...

हाइड्रोको गाउँमै छैन उज्यालो !

बाढी, पहिरोले मादीका हाइड्रोमा अर्बौंको क्षति । पोखरा, ६ असार– गएको चैत महिनामा पोखरामा भएको एक कार्यक्रममा बोल्दै मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङ ‘श्याम’ले भनेका थिए, ‘ऊर्जाको नाममा गाउँगाउँ पस्ने हाइड्रो योजनाले प्राकृतिक सुन्दरतामात्रै बिगारेको...

रामचन्द्र पौडेलले दिए स्वास्थ्य सामग्री

तनहूँ, ६ असार– असार–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दाताहरुबाट संकलन गरिएको पैसाले गृहजिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थालाई ३५ लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरेका छन् । शनिबार तनहूँ आएका उनले १० वटै स्थानीय...

सहकारीको प्रयासमा ६५ युनिट रगत संकलन

पोखरा, ६ असार– लेखनाथमा रहेको समृद्धि सहकारीले आयोजना गरेको रक्तदानबाट ६५ युनिट रगत संकलन भएको छ । गण्डकीका मन्त्री हरिशरण आचार्यले पहिलो रक्तदाताका रुपमा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयलाई ब्लड व्याग...

बरेङ गाउँपालिकाको आ.व. २०७८/०७९ को बजेट (पूर्णपाठ)

बागलुङ, ६ असार – जिल्लाको बरेङ गाउँपालिकाको सातौं गाउँसभामा शनिवार उपाध्यक्ष दिलकुमारी पुनले प्रस्तुत गरी गाउँसभाबाट पारित भएको बजेट कार्यक्रमको पूर्णपाठ : गाउँसभाका आदरणीय अध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरु, स्थानीय सरकारको अर्थमन्त्रीको हैसियतले विश्वव्यापी महामारी कोभिड-१९ भाइरसले सिर्जना गरेको चुनौतीपूर्ण...

बरेङ गाउँपालिकाको आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

बागलुङ, ६ असार – जिल्लाको बरेङ गाउँपालिकाको सातौं गाउँसभामा शनिवार अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रस्तुत गरी गाउँसभाबाट पारित भएको नीति तथा कार्यक्रमको पूर्णपाठ : गाउँसभाका सभाध्यक्ष महोदय,  सभाका सदस्यहरु, नेपालको संविधान बमोजिम संघीय शासन व्यवस्थालाई स्थानीय तह देखि...

-->