मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

द्वन्दमा ध्वस्त प्रहरी भवन २० वर्षपछि पुननिर्माण गरिदै

बागलुङ, ५ असार– इलाका प्रहरी कार्यालय नारायणस्थान बलेवा बागलुङको भवन पुननिर्माण थालिएको छ । द्वन्दको समयमा तत्कालिन विद्रोही पक्षको आक्रमणबाट ध्वस्त भएको इलाका प्रहरी कार्यालयको भवन पुननिर्माण थालिएको हो । यो भवन भत्किएको झण्डै २०...

अमेरिकन संस्थाहरुले गरे स्वास्थ्य सामग्री सहयोग

पोखरा, ५ असार– अमेरिकाको कार्टर पिलर फाउण्डेशन र एसिष्ट इन्टरनेशलनको सहयोगमा पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, लेखनाथको संक्रामक तथा सरुवा रोग अस्पताल तथा विभिन्न स्वास्थ्य चौकीहरुमा कोभिड सम्बन्धित विभिन्न स्वास्थ्य सामग्री सहयोग गरिएको छ...

कालिगण्डकी कटानले बेनी–जोमसोम सडक ध्वस्त

म्याग्दी, ५ असार– गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ । सोमबारदेखि लगातार भइरहेको भिषण बर्षाले विस्तार र स्तरोन्नति क्रममा रहेको सडकको ठाउँठाउँमा खसेको पहिरो र कटानले...

मन लोभ्याउने सुम्सा फाँटको झरना

बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवा र वडा नं. ७ जैदीको संगमस्थल सुम्सा फाँटको पहाराबाट झरेको झरना । बर्षा याममा यहाँ पुग्ने जोकोहीलाई झरानाले लोभ्याउने गरेको छ । तस्बिर : सागर गिरी/जैमिनी ...

बडिगाडकी कोरोना संक्रमित २६ बर्षिया युवतीको मृत्यु

बागलुङ, ५ असार– कोरोना संक्रमणबाट बागलुङमा शनिबार बिहान २६ बर्षिया युवतीको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेकी युवतीको शनिबार बिहान मृत्यु भएको हो । स्वासप्रस्वासमा गम्भिर समस्या भएकी उनको...

मनाङको हिमाली भेगमा यार्सा टिप्न गएका ५६ जनाको उद्धार

पोखरा, ५ असार – मनाङको उच्च हिमाली भेगमा यार्सा टिप्दा अलपत्र परेका ५६ जनाको शुक्रबार उद्धार गरिएको छ । नार्पाभूमि गाउँपालिकाको फू लेकमा यार्सा टिप्न गएकाहरु भारी वर्षापछि सम्पर्कविहीन भएका थिए । उनीहरु ५...

गैंडाकोटमा अभियान्ताको घरबाट खाद्यान्न बरामद

नवलपुर, ५ असार – गैंडाकोटबाट प्रहरीले छापा मार्दै खाद्यान्न बरामद गरेको छ । सामाजिक अभियन्ता भनिने गैंडाकोट- ४ की सीता कुँवरको घरबाट प्रहरीले खाद्यान्न बरामद गरेको हो । प्रहरीले अनाधिकृत रुपमा घरमा राखिएको चामल...

जुडीफाँट–चित्रेभञ्याङ सडक पहिरोले अबरुद्ध

तनहुँ, ४ असार – मनसुन सक्रिय भएसंगै परेको अविरल बर्षाको कारण पहिरो खस्दा तनहुँ र स्याङजा जोड्ने शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–हरिनास गाउँपालिकाको केन्द्र सडकखण्ड अबरुद्ध बनेको छ । मंगलबारदेखी सडक अबरुद्ध भएको...

गण्डकीका मुख्यमन्त्री नेपाली कम्तिमा एकवर्ष ढुक्क !

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत पाएका छन् । शुक्रबार भएको मतदानमा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २÷२ जना र स्वतन्त्र सभासद दीपक मनाङेले विश्वासको मत दिए...

गण्डकीका मुख्यमन्त्री नेपालीले लिए विश्वासको मत

पोखरा, ४ असार–  गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मत पाएका छन् । शुक्रबार भएको मतदानमा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २÷२ जना र स्वतन्त्र सभासद दीपक मनाङेले...

-->