मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

काम गर्दागर्दै बेहोस, अस्पताल ल्याउँदा युवाको मृत्यु

बागलुङ, ४ असार– बाढीले ल्याएको हिलो र गग्रेटो सफा गर्ने क्रममा बेहोस भएका बागलुङमा एक युवाको मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङका १९ बर्षिय सागर नेपालीको शुक्रवार दिउसो मृत्यु भएको...

दुःखले पुग्छ हिमालपारी मुस्ताङमा खोप

पोखरा, ४ असार– हिमालपारी मुस्ताङमा ५५ वर्षमाथिका नागरिकलाई १ असारमा कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने कार्यक्रम थियो । खोप लगाउने दिन बिहानसम्म थासाङ गाउँपालिका १ टुकुचे र २ कोबाङमा खोप पुगेको थिएन । जिल्ला...

सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध : गुरुङ

पोखरा, ४ असार – नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृष्णचन्द्र नेपाली पोखरेलको सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएका छन् । विश्वासको मत माथि शुक्रवार प्रदेशसभामा...

अर्नाकोट विमानस्थल : डिपिआर बनिसक्यो, अध्ययनका लागि बजेट !

बागलुङ, ४ असार– दुई वर्षअघि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको अर्नाकोट विमानस्थल पुनः चर्चामा आएको छ । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न अम्भाव्यता अध्ययन गर्नेगरी गण्डकी...

विश्वासको मत अगावै गण्डकी सरकारमाथि विपक्षको कडा प्रहार

पोखरा, ४ असार – विश्वासको मत पाउनेमा ढुक्क रहेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफ्नो कार्यकालमा विपक्षीको कडा सामना गर्नुपर्ने देखिएको छ । स्थायित्वको लागि विश्वासको मत मागेपछि सदनमा बोल्न आएका विपक्षी सांसदहरुको अभिव्यक्तिले त्यो...

बागलुङ र पर्वत जोड्ने अर्को लामो पुल बनाउन अध्ययन

बागलुङ, ४ असार– बागलुङ र पर्वत जोड्नेगरी कालीगण्डकी नदीमाथि अर्को लामो पुल निर्माणको प्रक्रिया अघि बढेको छ । सस्पेन्सन ब्रिज डिभिजनले बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौर र पर्वतको जलजला गाउँपालिका वडा नं. ८...

जलजलामा स्काभेटर खस्यो, चालक घाईते

बागलुङ, ४ असार– पर्वतको जलजला गाउँपालिकामा सडक सफा गर्दै गरेको स्काभेटर खसेर दुर्घटना भएको छ । जलजला गाउँपालिका–७ को सल्यानमा स्काभेटर सडकबाट खसेर दुर्घटना हुँदा चालक गोपाल नेपाली घाईते भएको स्थानीयले बताए । बर्षाले...

संघियतालाई मजवुत बनाउन विश्वासको मत: मुख्यमन्त्री पोखरेल

पोखरा, ४ असार -गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग अनुरोध गरेका छन् । प्रदेशसभाको बैठक सुरु भएलगत्तै शुक्रबार सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८...

बाढीले सिक्लेस हाइड्रोमा झन्डै ३० करोडको क्षति

पोखरा, ४ असार– मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको आयोजनाले दावी गरेको छ । कास्कीको मादी गाउँपालिका १ स्थित मदक्यू खोलामा १३...

कोभिड खोप : रेडक्रसका पदाधिकारीबाटै दुरुपयोग

पोखरा, ४ असार– कोरोना भाइरसबाट सबैभन्दा बढी जेष्ठ नागरिक प्रभावित छन् । यसो त, कोरोनाका कारण मृत्युहुनेमा अधिकांश नागरिक नै छन् । नेपाल सरकाले विभिन्न चरणमा गरी जेष्ठ नागरिकका लागि कोभिड खोप वितरण गरेको छ...

-->