मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

करोडौंको बसपार्कमा नाली नै छैन !

बागलुङ, ३ असार– पटक पटक म्याद थपिएपछि निर्माण गरिएको बागलुङ बसपार्क अन्तिम चरणमा पुगेको बसपार्कको सिंगो परिसरमा नाली भने कतैपनि बनेको छैन । नाली अभावमा पानीको आहाल बस्ने जोखिम भएको छ । केही दिनदेखिको झरीले...

पाँच करोडको विपद कोष बनाउने गण्डकी सरकारको निर्णय

पोखरा, ३ असार– गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ । प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने...

पहिराले बागलुङ बजारको खानेपानी अवरुद्ध

बागलुङ, ३ असार – ठाउँठाउँमा गएको पहिराले पाइपमा क्षति पु¥याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले...

बाढीको बबन्डर : प्रदेशभर हजार बढी परिवार प्रभावित

पोखरा, ३ असार– यस वर्षको मनसुन सुरु भएसँगै प्रदेशका विभिन्न जिल्लाले ठूलो प्राकृतिक विपद् व्यहोर्न थालेका छन् । ३ दिनदेखि लगातार परिरहेको भारी बर्षाका कारण कतै बस्ती नै डुबेका छन् भने कतै निर्माणाधीन हाइड्रो...

बजेटमा सुरुङमार्ग : स्थानीयमा आशंका !

बागलुङ, ३ असार– गण्डकी प्रदेशको आगामि आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा ३ ठुला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो । मध्यपहाडी लोकमार्गमा सुरुङ मार्ग, अर्नाकोट विमानस्थल र धौलागिरी अस्पताललाई ट्रमा सेन्टरमा स्तरवृद्धि...

बेनीबजारमा खानेपानी अभाव

बेनी, ३ असार– बाढीपहिरोले पाइपलाइनमा क्षति पु¥याएपछि बेनी खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको खानेपानी अवरुद्ध भएको छ । बाढीपहिरोले मुहान आसपासमा क्षतिसँगै पाइप भाँचिएपछि पानी आपूर्ति अवरुद्ध भएको हो । बेनी खानेपानी उपभोक्ता संस्थाका...

बरेङ अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ, ३ असार– नेकपा एमालेका युवा नेता पदम गिरीले जिल्लाको बरेङ गाउँपालिकामा रहेको अस्थायी कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । बरेङबाट रोजगारीको शिलशिलामा जापानमा रहेका युवाहरुको सहयोगमा गिरीले अस्पतालको लागि आवश्यक सामग्री...

बौदीकाली सेरामा निर्माणाधीन पक्की पुल बाढीले वगायो

नवलपुर, ३ असार – अविरल वर्षाको आएको बाढीले जिल्लाको पहाडी भेगमा बौदीकाली गाउँपालिकामा निर्माणाधीन पक्की पुल बगाएको छ । बौदीकाली गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने सेरा पुल बुधबार दिउँसो बाढीले बगाएको प्रमुख...

बाढीपहिरोबाट पर्वतमा ९ घर भत्किए, ४२ परिवार विस्थापित

पर्वत, ३ असार – लगातार परेको वर्षाका कारण जिल्लाका विभिन्न पालिकामा ९ घर भत्किएका छन् । प्रहरीका अनुसार जलजलामा ७ तथा फलेबास र बिहादीमा १/१ घर भत्किएका छन् । अरु ३३ परिवार बाढीपहिरोको उच्च...

रातभर खोलामा फसेका नौ जनालाई एक्साभेटरले गर्यो उद्धार 

लमजुङ, २ असार – जिल्लाको मध्यनेपाल नगरपालिकाअन्तर्गत मिदिम खोलाको बाढीमा फसेका नौजनाको उद्धार गरिएको छ । मध्यनेपाल-६ भोर्लेटारस्थित मिदिम खोला किनारमा खेतमा काम गर्न गएका एकै परिवारका नौजनाको उद्धार गरिएको हो । रातभर खोलाको बीचमा...

-->