पोखरा, २ असार – सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५...
कविता : बेनीबासी र खोलानाला
हामी : बेनीबासीहरू
दलहरू हाम्रा : खोलानालाहरू
जयन्ती, मङ्गला, कालीहरू … ।
काली ठूलो भइरहन खोज्छ
मङ्गला खोज्छ
कालीभन्दा झन् ठूलो हुन ।
छाडन लामो छैन र पनि खोज्छन् ठूलै हुन –
जयन्ती, कोटखोला, रघु र अरूहरू ।
हामी : बेनीबासीहरू
दलहरू हाम्रा...
स्याङ्जामा जीप दुर्घटना एकको मृत्यु, छ गम्भिर घाईते
स्याङ्जा, २ असार– स्याङ्जाको भीरकोटमा जीप दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छभने छ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा भीरकोट नगरपालिका– ३ का ३६ वर्षीय गणेश जंग अधिकारी रहेको...
बागलुङमा बाढी पहिरो अपडेट : १३ घर बिस्थापित
बागलुङ, २ असार– बर्षासँगै आएको पहिरोका कारण बागलुङमा बुधवार बिहान सम्म १३ परिवार बिस्थापित भएका छन् । शनिबार साँझदेखि परेको अविरल बर्षाको कारण बागलुङ जिल्लाको जैमिनी नगरपालिक, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर...
मुख्यमन्त्री पोखरेलले असार ४ गते विश्वासको मत लिने
पोखरा, २ असार – गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसद सचिवालयमा विश्वासको मतका लागि बुधवार सूचना दर्ता गराएका छन् । संविधानको धारा १६८ (५) अनुसार शनिवार मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले ३० दिनभित्र विश्वासको...
मनाङमा बाढी : बस्ती डुब्यो, गाउँ नै ‘सञ्चारविहीन’
पोखरा, २ असार – मनसुसनको सुरुमै आएको बाढी पहिरोले मनाङका सयौं घर डुबानमा परेका छन् । बस्ती नै डुबानमा पर्दा मनाङका धेरै गाउँ सम्पर्कविच्छेद हुन पुगेको छ । मनाङ जिल्लालाई पनि ठूलो क्षति पु¥याएको...
बिहान खुल्ने सहकारीले गाउँलेलाई असजिलो
बागलुङ, २ असार– बागलुङ नगरपालिका–१४, अँधेरीखोलाकी पार्वती घिमिरे आइतबार बिहानै नजिकको सहकारीमा पुगिन् । उनको घरदेखि सहकारीमा पुग्न झण्डै एक घण्टा लाग्छ । बिहान घरको काम छोडेर सहकारीमा पुग्नु उनको बाध्यता थियो ।
विदेशबाट आएको...
बजेटवारे शुन्य ज्ञान पनि रैनछ, लिखित भाषण मात्रै भयो : निवर्तमान अर्थमन्त्री गुरुङ
पोखरा, २ असार – गण्डकी प्रदेशका निवर्तमान अर्थमन्त्री किरण गुरुङले प्रदेश सरकारले मंगलवार सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई पोखरेल सरकारको वक्तव्य मात्रै भएको वताएका छन् । गुरुङले बजेटको नाममा लिखित भाषण गरेर...
यसरी भत्कीयो काठेखोलाको पक्की पुल (फोटो/भिडियो)
बागलुङ, २ असार– काठेखोलामा आएको बाढीले बागलुङको मालढुङ्गामा रहेको काठेखोला पुल भत्काएको छ । मालढुङ्गा–कुश्मिसेरा सडक खण्डको काठेखोला पुलमा बाढीले ठूलो क्षति पु¥याएको हो । मंगलबार राती काठेखोलामा आएको बाढीले पुलको छेउछाउको भाग बगाएको...
लमजुङको दोर्दीखोलाले १५ घर बगायो, वडाध्यक्ष भन्छन्, ‘रमिता हेनुबाहेक उपाय छैन’
लमजुङ, २ असार – ३ दिनदेखि लगातार परिरहेको पानीले लमजुङको दोर्दी गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । स्थानीय दोर्दी खोलामा आएको बाढीले दोर्दी ८, हिलेबजारको १५ घर बगाएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए ।
बाढीले...