मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकी सरकारको नीति तथा कार्यक्रम पारित, बजेट आजै ४ बजे

पोखरा, १ असार – गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले नीति तथा कार्यक्रम मंगलबार बहुमतबाट पारित भएको घोषणा गरे । प्रदेश सभामा प्रदेश प्रमुख सीताकुमारी...

सेतीवेणी बजार डुबानमा : १० घर विस्थापित

पर्वत, १ असार– अबिरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र शिला क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका—६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला...

स्वास्थ्य स्वयंसेविकाका हातमा अक्सिमिटर पुराउने अभियान

बागलुङ, १ असार– अमलाचौर स्वास्थ्यचौकीमा केही दिनअघि पहिलोपटक अक्सिमिटर पुग्यो । गाउँभरी संक्रमित हुँदा समेत यहाँ शंकास्पद बिरामीको अक्सिजनको मात्रा नाप्ने यन्त्र थिएन् । जिल्लाभर निशेधाज्ञा हुनुपूर्व निशेधाज्ञा भएका बलेवा क्षेत्रका तीन वडाले कोरोना...

बाढीपहिरोग्रस्त क्षेत्रमा तत्काल उद्धार र राहतमा खट्न मुख्यमन्त्री पोखरेलको निर्देशन

पोखरा, १ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला...

मनाङमा बाढीले बेलिब्रिज र विद्युतगृह बगायो

चामे, मनाङ, १ असार – लगातारको वर्षापछि आएको बाढीले मनाङमा वितण्डा मच्चाएको छ । त्यहाँ रहेको विद्युत गृह, बेलिब्रिज र काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ । सोमबार साँझदेखि...

बागलुङमा पहिरो : पाँच घर बिस्थापित, सबै सडक अबरुद्ध

बागलुङ, १ असार– निरन्तर बर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर बिस्थापीत भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि पाँच परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको...

लगातार बर्षापछिको पहिरोले पर्वत-बागलुङ सडक अवरुद्ध

बागलुङ, १ असार– लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले...

म्याग्दीको घोरेपानी र कास्कीको लुम्लेमा अधिक बर्षा

पोखरा, १ असार– कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा...

काठेखोला गाउँपालिकालाई पाँच लाख सहयोग

बागलुङ, १ असार– कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि भीमापोखरा युवा क्लब (बिवाईसी) बागलुङमार्फत हेफर इन्टरनेश्नल नेपालले काठेखोला गाउँपालिकालाई नगद सहयोग गरेको छ । संस्थाले पाँच लाख नगद सोमबार हस्तान्तरण गरेको हो । हेफर इन्टरनेश्नल...

काँग्रेस क्षेत्रीय समितिद्वारा स्वास्थ्य सामग्री सहयोग

बागलुङ, १ असार– नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ (ख) प्रदेश समितिले आफ्नो क्षेत्रमा पर्ने सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान गरेको छ । बागलुङ नगरपालिका वडा नं. १२, १३ र १४ वडा जैमिनी नगरपालिकाका...

-->