मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सहस्रधारामा पहिरो पन्छाउँदै स्काभेटर, सडक खुल्न दिनभर लाग्ने

बागलुङ, २ असार– पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ पोखरा खण्ड सुचारु गर्ने प्रयास थालिएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा बुधबार बिहानदेखि स्काभेटरको प्रयोग गरेर सडक खुलाउने प्रयास थालिएको...

बागलुङ कुश्मीशेरा सडकको मालढुंगा पुलमा बाढीको क्षति

बागलुुङ, २ असार– बागलुङ–कुश्मीशेरा सडकको मालढुंगामा रहेको पक्कि पुल जोखिममा परेको छ । काठेखोलामाथी निर्माण भएको पुलको पूर्व तर्फको भाग बाढीले बगाएको हो । पुलभन्दा केही माथी रहेको ठुलो चट्टान खसेर खोला थुनीएपछि बाढीले...

विपद् बोकेको बर्खा सुरु, गण्डकीका ११ हजार बढी जोखिममा

पोखरा, २ असार – गत बर्खामा गण्डकी प्रदेशभर असारदेखि असोजसम्म बाढी, पहिरोबाट १ सय ३६ जनाले ज्यान गुमाए । पहिरोमा परी हराइरहेका २५ जनाको अवस्था अझै अज्ञात छ । ती प्राकृतिक विपद्बाट पीडित परिवारको...

प्राथमिकतामा छैन खेलकुद, प्रदेश क्रिकेट रंगशाला अन्योलमै !

पोखरा, २ असार – गण्डकी प्रदेश सरकारले आफ्नै लगानीमा निमार्ण गर्ने गरी अघि सारेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला आर्थिक वर्ष २०७८/२०७९ को प्राथमिकताबाट हटेको छ । अघिल्लो वर्ष बजेटमै समावेश गरिएको मैदान यो वर्ष भने...

यस्ता छन् प्रदेशको बजेटमा तनहुँका योजना

तनहुँ, २ असार – गण्डकी प्रदेश सरकारले तनहुँको दमौली अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्न आवश्यक बजेट विनियोजन गर्ने भएको छ । मंगलबार प्रदेशसभामा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मुख्य...

दाउन्नेमा पहिरो, गैंडाकोटमा डाइभर्सन बगायो

नलवपुर, २ असार – यस वर्षको मनसुन नेपाल भित्रिएसँगै सुरुवाती चरणमै भारी वर्षा भएको छ । सोमवार साँझदेखि परिरहेको निरन्तर वर्षाका कारण नवलपुरमा बर्षातको प्रभाव परेको छ । पूर्वपश्चिम मुख्यमार्ग नारायणगढ दाउन्ने खण्डको विनयी–त्रिवेणी गाउँपालिका...

गण्डकीको बजेट ३० अर्व ३ करोड ९४ लाख (पूर्णपाठसहित)

पोखरा, १ असार – गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष ०७८/०७९ का लागि ३० अर्व ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगततर्फ १६ अर्व ७३...

बाढीले मनाङको चामेमा ६ घर बगायो, प्रहरी कार्यालय नै डुबानमा

पोखरा, १ असार – मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ । ‘यहाँ ट्रस्ट...

कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार राहत, सन्तानलाई ५ हजार भत्ता

पोखरा, १ असार – गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्...

प्रदेश खेलकुद परिषद्ले घटाएको रकम बढाउन आएका थिए एन्फा अध्यक्ष शेर्पा

पोखरा, १ असार– अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष सहितको टोली एक हप्तामा दुई पटक पोखरा आएका छन् । पहिलो पटक पोखरा आएका अध्यक्ष सहितको टोलीले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे)...

-->