मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

मनाङमा रोकिएका मुख्यमन्त्री फर्किए, आजै विश्वासको मत लिने

बागलुङ, ४ असार– बिहिबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार बिहान पोखरा फर्किएका छन् । बिहिबार साँझ मौसम खरावीका कारण हेलिकप्टर नउडेपछि उनी मनाङमै रोकिएका थिए । शुक्रबार...

कर्मफ्लाइट्स फाउण्डेसनद्वारा स्वास्थ्य सामग्री सहयोग

बागलुङ, ४ असार– कर्म फ्लाइट्स फाउण्डेसन पोखराले बागलुङ र पूर्वी रुकुमका १२ वटा स्वास्थ्य संस्थालाई १९ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । फाउण्डेसनका कार्यक्रम निर्देशक प्रेम कुँवरले संस्थामा पुगेर स्वास्थ्य सामग्री दिएका...

वैवाहिक वर्षगाँठमा अस्पताललाई स्वास्थ्य सामग्री

नवलपुर, ४ असार– मानिसहरुका आ–आफ्नै सोच हुन्छन् आ–आफ्नै इच्छा–चाहना पनि हुन्छन् । कसैले आफ्ना प्रियजनको स्मृति दिवस समाजप्रति उत्तरदायी भएर स्मरण गर्छन् । कोही आफ्नै विशेष दिनलाई सामाजिक भावना अनुसार रचनात्मक सेवा–सहयोग गरेर सन्तुष्टि...

मनाङमा बाढी: राहत लिएर गएका मुख्यमन्त्री उतै रोकिए

पोखरा, ४ असार – नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाल नेतृत्वको सरकारले गण्डकीका ९ जिल्लामा सम्भावित् विपद् व्यवस्थापनको लागि ५/५ लाख रुपैयाँ विनियोजन गरे । मनाङ र मुस्ताङमा बाढीपहिरोले कम क्षति पु¥याउने आँकलनसहित...

मनाङमा बाढी : राहत लिएर गएका मुख्यमन्त्री उतै रोकिए

पोखरा, ४ असार– नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाल नेतृत्वको सरकारले गण्डकीका ९ जिल्लामा सम्भावित् विपद् व्यवस्थापनको लागि ५÷५ लाख रुपैयाँ विनियोजन गरे । मनाङ र मुस्ताङमा बाढीपहिरोले कम क्षति पु¥याउने आँकलनसहित २÷२...

झोवाङ स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर

पोखरा, ४ असार– जोया फाउण्डेसनले कास्कीको अन्नपूर्ण गाउँपालिका ५ स्थित झोवाङ स्वास्थ चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । जोयाको सहयोग गण्डकी प्रदेस सभा सदस्य राजीव पहारीले एमाले अन्नपूर्णका सचिव विवेक देवकोटालाई हस्तान्तरण गरेका...

मनाङमा मनसुन: चार महिनामा पर्ने पानीको दुईतिहाइ ५ दिनमै पर्यो

मनाङ, ४ असार – मनाङमा मनसुनको चार महिनामा पर्ने पानीको दुई तिहाइ ५ दिनमै परेको छ । जल तथा मौसम विज्ञान विभागले मंगलबार मात्रै मनाङमा ८२ दशमलव २ मिलिमिटर वर्षा भएको जनाएको छ ।...

विवादमा भीआइपीको हेलिकोप्टर यात्रा

पोखरा, ४ असार– गएको भदौ तेस्रो साता बागलुङको ढोरपाटन क्षेत्रमा बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥यायो । बाढीपहिरोको खबर आएसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर लिएर बागलुङ हानिए । तर, मौसमले साथ दिएन । थापा त्यत्तिकैमा...

बागलुङको दक्षिण जोड्ने काठेखोला पुल खुलाउने प्रयास थालियो

बागलुङ, ४ असार– सातादेखिको बाढी र पहिरोले गाउँ गाउँका सडक अवरुद्ध छन् । साना पहिरो स्थानीय तहबाटै मर्मत गर्ने काम भैरहेका छन् । केही स्थानमा उपभोक्ता समितिले मर्मत गरेका छन् भने मालढुंगास्थित काठेखोला पुल...

धाईरिङको बस्तीनै जोखिममा

(वारीबेनी) पर्वत, ३ असार– पर्वतको जलजला गाउँपालिकामा सिंचाई कुलो र कच्चि सडकबाट आउने भलबाढीका कारण गाउँनै जोखिममा परेको छ । जलजला गाउँपालिका–७ धाइरिङको किराखोर गाउँ पहिरोको जोखिममा परेको हो । बस्ती माथीको जमिन भाँसिने र...

-->