कराँतेका खड्का महानगर खेलकुद विकास समिति सदस्य सचिव
पोखरा, ८ असार– पोखरा महानगरपालिका खेलकुद विकास समिति सदस्य सचिवमा फुलकन्ट्याक कराँतेका सुवाष खड्का मनोनित भएका छन् ।
महानगरको ५० औ कार्यापालिका बैठकले खड्कालाई सदस्य सचिवमा नियुक्ति गरेको हो । पोखराको खेलकुदमा स्वयम्सेवी प्रशिक्षकको समेत...
ताराखोलामा खोलाले बगाउँदै गरेको पुरुषको शव भेटियो
बागलुङ, ८ असार– जिल्लाको ताराखोला गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । ताराखोला गाउँपालिका वडा नं. ४ का ३९ वर्षिय टेक बहादुर खत्री खोलाले बगाउँदै गरेको अवस्थामा मृत फेला परेका हुन् ।
मंगलबार बिहान...
जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका चार कर्मचारी बर्खास्त
तनहुँ, ८ असार– जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले आफ्ना चार जना कर्मचारीलाई बर्खास्त गरेको छ । पोखराको निजी ल्याबसंगको सहकार्यमा अस्पताल परिसरमै सेवाग्राहीसंग चर्को शुल्क असुलेर पिसीआर परिक्षण गराउने र निजी फार्मेसीमा औषधी...
निशेधाज्ञा खुकुलो भएपछि चहलपहल बढ्यो
बागलुङ, .८ असार– निशेधाज्ञालाई खुकुलो बनाएपछि बागलुङमा चहलपहल बढेको छ । दुइ महिनादेखि बन्द भएका सबै पसल खुलेपछि मानिस र सवारी साधनको भीड समेत देखिएको हो ।
बिहानैदेखि भाँडा पसल, फेन्सी, हार्डवेयर, सबै प्रकारका किराना...
बागलुङमा एकै दिन दुई संक्रमित पुरुषको मृत्यु
बागलुङ, ८ असार– बागलुङमा मंगलबार दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं. २ का ६८ वर्षिय र बागलुङ नगरपालिका वडा नं. ३ का ८२ वर्षिय पुरुषको उपचारका...
ढोरजाने बाटोको आइइइ भएन
बागलुङ, ८ असार– सालझण्डी ढोरपाटन सडकको विकल्पको रुपमा निर्माणाधिन अर्को सडक प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) नहुँदा ट्रयाक खोल्ने काम रोकिएको छ । ढोरपाटन नगरपालिका वडा नं. ५ को गादीखोलादेखि वडा नं. ६ को तोगाडी...
व्यवसाय प्रवद्र्धनका लागि उपकरण सहयोग
बागलुङ, ८ असार– घरेलु तथा साना उद्योग कार्यालय बागलुङले व्यवसाय प्रवद्र्धनका लागि १८ व्यवसायीलाई सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।
जिल्ला स्तरीय छनौट समितीले छनौट गरेका उद्यमी तथा व्यवसायीलाई ती सामग्री दिइएको हो ।...
पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट
पर्वत, ८ असार– गण्डकी प्रदेशका अस्पतालमध्ये पर्वत अस्पताल यस वर्ष पनि उत्कृष्ट भएको छ । यो अस्पताल गत आर्थिक वर्षमा पनि उत्कृष्ट बनेको थियो ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा...
जसको पहिरोमा ३ सय २६ वटा भेडा पुरिए…
पोखरा, ८ असार– सयौं भेडाबाख्राको हुल । भेडाहरुलाई पछ्याउँदै हिँडिरहेका ४ वटा ठूला भोटेकुकुर । भेडाहरुको चाल र घाँटीमा झुन्डाइएको घन्टीबाट आवाज आउँदा गाउँ नै संगीतमय हुन्थ्यो । भेडाका बथानै लिएर गाउँ पस्दा सबैले...
रात्माटामा ट्याक्टर खस्यो सहचालकको मृत्यु
बागलुङ, ८ असार– बागलुङमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा घाईते भएका बागलुङ नगरपालिका–१२ का १८ बर्षिय सरोज...