आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

गण्डकीमा महामारीको संकेत ! अस्पतालको बेड भरियो, दिनदिनै मृत्यु !

पोखरा, २० वैशाख– चैत ३१ मा गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या जम्मा ४ सय १६ थियो । त्यसमध्ये आधाभन्दा बढी होम आइसोलेसनमै थिए भने उनीहरुको अवस्था सामान्य नै थियो । लगत्तै प्रदेशमा ‘युके...

बेनीमा मास्क नलगाउने ६६ जनालाई कारवाही

बेनी, २० बैशाख – म्याग्दीको सदरमुकाम बेनीबजारमा मास्क नलगाएर हिड्ने ६६ जनालाई प्रहरीले कारवाही गरेको छ । मास्क लगाउन गरिएको अपिललाई सर्वसाधारणले बेवास्ता गरेपछि कारवाही अभियान थालिएको हो । आइतबार बेनीमा मास्कबिना हिँड्नेलाई एक...

कास्कीमा थप कडाइ, थपियो १० दिन निषेधाज्ञा

पोखरा,  १९ वैशाख – कोरोना महामारी बढेको भन्दै कास्कीको लकडाउनलाई थप कडाइ गरिएको छ । जारी लकडाउनलाई थप कडाइ गर्दै २१ देखि ३१ गतेसम्म निरन्तरता दिइएको छ । १३ गते जारी गरेको निषेधाज्ञामा २१...

स्याङजामा पर्सीदेखि १० दिन निषेधाज्ञा, सवारीसाधन पनि बन्द

पोखरा, १९ वैशाख – कोरोना महामारी बढेको भन्दै स्याङजामा वैशाख २१ गतेदेखि १० दिन लकडाउन हुने भएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक सम्पूर्ण कामहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालय स्याङजाले आदेश जारी गरेको छ। ।...

मुख्यन्त्री कार्यालयमै शंकर पोखरेलको सपथग्रहण, विपक्षी गठबन्धनको नाराबाजी

बुटवल, १९ वैशाख – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा राति ८ बजे सपथग्रहण गराइएको...

गण्डकी प्रदेश: कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि, एमाले पनि सहभागी हुने

पोखरा, १९ बैशाख -गण्डकी प्रदेशको कार्य व्यवस्था समितिको बैठक सोमबार बस्ने भएको छ । बैशाख १५ गते सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठक स्थगन गरेपछि समितिको बैठक बस्न सकेको थिएन । बैठक स्थगनपछि डाकिएको समितिको...

पत्रकार महासंघ बागलुङमा दश बेड आइसोलेसन

बागलुङ, १९ वैशाख– कोरोना कहरले च्याप्दै गएपछि नेपाल पत्रकार महासंघ बागलुङ शाखाले पनि आइसोलेसन बेड तयार गरेको छ । महासंघको सभाहलमा १० जना संक्रमितलाइ राख्न मिल्ने गरी आइसोलेसन बेड बनाइएको हो । संक्रमणको रिपोर्टिङ...

बागलुङ नगरपालिकामा वैशाख २१ देखि दश दिन निशेधाज्ञा !

बागलुङ, १९ वैशाख– कोरोना संक्रमणकोदर बढ्दै गएपछि बागलुङ नगरपालिकामा दश दिनकालागि निशेधाज्ञा जारी हुने भएको छ । आईतबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निशेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारीस गरेको...

धौलागिरी अस्पतालमा कोभिड-१९ प्रयोगशाला, २४ घण्टामै नतिजा

बागलुङ, १९ वैशाख– बागलुङमा कोरोना संक्रमण भए नभएको पुष्टि गर्न थ्रोट स्वाव दिएर लामो समय नतिजा कुनुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरी अस्पताल बागलुङले स्थापना गरेको कोभिड–१९ प्रयोगशालाले २४ घण्टा भित्रै नतिजा दिने...

४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी नेता केसीको दाबी (पत्रसहित)

बुटवल, १९ वैशाख – नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका...

-->