सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

ओत लागेको ढुङ्गाले च्यापेर म्याग्दीमा एकको मृत्यु

म्याग्दी, २१ वैशाख– म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सारेमारेमा ढुङ्गाले च्यापेर एक युवाको मृत्यु भएको छभने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मृत्यु हुनेमा बेनी नगरपालिका–१ रत्नेचौरका २१ वर्षीय...

राष्ट्रपतिलाई धन्यवाद दिदै विदा भए अमिक शेरचन (वक्तव्यको पूर्णपाठ सहित)

पोखरा, २१ वैशाख – निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । अधिकारविहीन खुला जेलबाट मुक्त भएको उनले बताए। पोखरामा आज पत्रकार सम्मेलन गर्दै उनले...

बागलुङमा वित्तीय संस्था दैनिक २ घण्टा खुल्ने

बागलुङ, २१ वैशाख– प्रशासनले निषेधाज्ञा जारी गरेकोले मंगलबारदेखि बागलुङका वित्तीय संस्था दैनिक २ घण्टामात्रै खुल्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले बिहान ११ बजेदेखि दिउँसो १ बजे सम्ममात्रै कार्यालय...

४ दिनदेखि मालपोतको सेवा ठप्प, कार्यालय भन्छ : इन्टरनेटले धोका दियो !

बेनी, २१ बैशाख – जग्गा पास गर्न मालिका गाउँपालिका १, निस्कोटकी धमकुमारी सुनार बिहीबार सदरमुकाम बेनी आइन् । काम सकेर सोही दिन घर फर्किने तयारीमा रहेकी सुनारको काम आइतबारसम्म सकिएन । मालपोत कार्यालयको अनलाइन...

आइसोलेसन उपकरण गोदाममा, संक्रमित घरघरमा

बेनी, २१ बैशाख– नेपालीमा एउटा उक्ति छ, ‘माल पाएर चाल नपाएको !’ म्याग्दी सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा रहेको एउटा कोठाभित्रको दृष्यले उक्त भनाइको चरितार्थ गर्छ । गतवर्ष कोरोना संक्रमण फैलिएसँगै जिल्लाका...

गण्डकीका धेरै जिल्लामा लकडाउन

पोखरा, २१ वैशाख– कोरोना संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशका धेरैजसो जिल्लामा मंगलबारदेखि पूर्ण लकडाउन भएकाछन् । गण्डकीका कास्की, बागलुङ, स्याङजा, नवलपुरसहितका जिल्लामा अत्यावश्यकबाहेकका सबै काम बन्द गर्न आदेश जारी भएको छ । प्रदेशमा दिनानुदिन कोरोना...

मनाङमा चामेले बनायो १० शैयाको आइसोलेसन कक्ष

मनाङ, २१ वैशाख – मनाङमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय तहले सतर्कता अपनाउन थालेका छन् । मनाङको चामे गाउँपालिकाका ४ जनामा संक्रमण देखिएपछि गाउँपालिकाले १० शैयाको अस्थायी आइसोलेसन कक्ष निर्माण गरेको छ । गाउँपालिकामा...

कार्यव्यवस्था समितिले निर्णय दिन नसक्दा सर्वदलीय बैठकलाई जिम्मा !

पोखरा, २१ वैशाख – गण्डकी प्रदेश सभाको अर्को बैठक मिति अझै लम्बिने भएको छ । बैशाख १५ गते अनिश्चित कालका लागि स्थगित बैठक अब कहिले सुरु हुन्छ भन्नेबारे टुंगो लाग्न सकेको छैन । सोमबार...

मुख्यमन्त्री भन्थे: प्रदेश प्रमुख हटाएर संघीयता बलियो हुँदैन तर, हटाइए !

सदनमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव विचाराधीन रहेकैबेला भएको परिवर्तनले यहाँ पनि सत्तारुढ दल आफू अनुकूलको निर्णय गर्ने प्रदेश प्रमुख चाहन्छ भन्ने प्रष्ट भएको छ । पोखरा, २१ वैशाख – विपक्षीहरुले वैशाख २ गते आफूविरुद्ध अविश्वासको प्रस्ताव...

बागलुङ ताराखोलाका संक्रमित जनप्रतिनिधि महिलाको मृत्यु

बागलुङ, २१ वैशाख– बागलुङमा कोरोना संक्रमित एक महिला जनप्रतिनिधिको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाकी ३० बर्षिया जनप्रतिनिधि महिलाको उपचारका क्रममा हिजो राती धौलागिरी अस्पतालमा मृत्यु भएको हो । स्वास प्रस्वासमा समस्या आएपछि...

-->