सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

एमालेका लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

बुटवल, २२ वैशाख – लुम्बिनीमा नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । १९ गते...

मुख्यमन्त्री गुरुङमा कोरोना संक्रमण पुष्टि

पोखरा, २२ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । मंगलबारको परीक्षणमा एन्टिजेन देखिएपछि थप परीक्षण गराउँदा उनका कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले आफ्नै निवासमा...

प्रदेश प्रमुख पौडेलले सम्हालिन पदभार, समस्या देखिन सभामुखमा

पोखरा, २२ वैशाख – गण्डकी प्रदेश नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले बुधबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दासाथ उनले गण्डकी प्रदेशसभाका सभामुखमा समस्या भएको वताएकी छिन् । पत्रकारहरुसंग संक्षिप्त कुरा गर्दै प्रदेश...

गैंडाकोटका कोरोना संक्रमित पुरुषको मृत्यु

नवलपुर, २२ वैशाख – नवलपुरको गैँडाकोटका कोरोना संक्रमित एक पुरुषको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा गैँडाकोट ११ का ५८ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य शाखा गैंडाकोटले जनाएको छ...

‘संघ र प्रदेशका ऐन कानुन नबन्दा हामी अड्किएका छौँ’

तनहुँ जिल्लाको पुरानो नगरपालिका हो, व्यास । दुई दशक अगाडी नगरपालिका भएको व्यास स्रोत साधनको दृष्टिकोणले जिल्लाका अन्य १० स्थानिय तहभन्दा अगाडी नै छ । जिल्लाको सदरमुकाममा पर्ने व्यासको बागडोर गएको चार वर्षदेखि मेयर बैकुण्ठ...

केन्द्रसँग ‘नाभी’ जोड्दै मुख्यमन्त्री , सर्वदलीय बैठकमा मुख्यमन्त्री–सभामुख नोकझोँक

पोखरा, २२ वैशाख – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको दाहिने ‘दाहिने हात’ बन्न लालायित पात्र हुन्, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । बेलाबखत असहमतिका स्वर निकाले पनि आवश्यक परेको बेला ओलीको बचाउमा लाग्नु...

मुख्यमन्त्री गुरुङको आरडिटी पोजेटिभ, पिसिआर रिपोर्ट आउदै

पोखरा, २२ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ¥यापिड डाइगोनिस्टक टेस्ट (आरडिटी) रिपोर्ट पोजेटिभ आएको छ । मुख्यमन्त्री गुरुङले आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि मंगलबार पिसिआर टेस्ट गराएका हुन् । पिसिआरको रिपोर्ट आउन बाँकी छ...

तनहुँमा आज रातीदेखी निषेधाज्ञा

तनहुँ, २२ वैशाख – तनहुँमा आज राती १२ बजेदेखी निषेधाज्ञा लागु हुने भएको छ । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रले बैशाख ३१ गते रातीसम्मका लागी निषेधाज्ञा गर्ने निर्णय गरेको हो । जिल्लाको ऋषिङ गाउँपालिकाको...

मादी नदीमा डुबेर युवकको मृत्यु

दमौली, २२ वैशाख– मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार...

अक्सिजन सिलिण्डर घरमा नराखौं

पोखरा, २२ वैशाख– कास्की प्रशासनले घर तथा संघ संस्थामा तत्काल प्रयोगमा नआएका तथा खाली अक्सिजन सिलिण्डरहरु सम्वन्धित कम्पनी वा अक्सिजन खरिद गरेको ठाउँमा फिर्ता गर्न अनुरोध गरेको छ । पोखरामा अक्सिजनको अभाव हुने लक्षण देखिएसँगै...

-->