सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

संक्रमित घरमा बस्नेबाटै खतरा

पोखरा, २३ वैशाख– सरकारले कोभिड–१९ का बिरामीहरुलाई ‘होम आइसोलेसन’ अर्थात् घरमा एक्लै बस्न प्रेरित गरिरहेको छ । अस्पतालका बेडहरु भरिएका छन् । बिरामीले खोजेर पनि बेड पाउने अवस्था छैन ।त्यसैले पनि संक्रमितहरु घरमै छन्...

म्याग्दीमा उपभोग्य बस्तुको मूल्यमा मनपरी

बेनी, २३ बैशाख– बेनी नगरपालिका–७, बिरेन्द्रचोककी सिर्जना भट्टचनले एक साता अगाडी २२ सय तिरेर खरिद गरेको एक प्याक खाना पकाउने तेललाई बुधबार २४५० तिरिन् । कोरोनाको जोखिमसँगै लकडाउनका कारण तेल आयात हुन नसकेको बताएपछि...

दमौलीमा आइसीयूसहितको भेन्टिलेटर, जिपीमा अक्सिजनसहितको आइसोलसन

तनहुँ, २३ वैशाख– तनहूँको दमौली अस्पतालमा भेण्टिलेटरसहितको आइसीयू कक्ष तयार भएको छ । कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै अस्पतालमा ४ बेडको भेन्टिलेटर र ७ बेडको आइसीयू कक्ष तयार भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीप...

बेनी–जोमसोम सडकको कालोपत्रे सुरु

म्याग्दी, २३ वैशाख– कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ खन्तीमा कालोपत्रेको काम सुरु भएको छ । मुस्ताङको कोबाङदेखि कैकुखोला सम्मको साढे १५ किलोमिटर सडक खण्डमध्ये खन्तीबाट मंगलबारदेखि कालोपत्रे गर्न लागिएको...

धौलागिरी अस्पतालमा उपचाररत दुई जनाको मृत्यु

बागलुङ, २३ वैशाख– धौलागिरी अस्पताल बागलुङमा उपचारत दुई जना पुरुषको मृत्यु भएको छ । एक जना कोरोना संक्रमित र एक जना संकास्पद संक्रमितको मृत्यु भएको हो । बागलुङ नगरपालिका–४ का ७८ बर्षिय पुरुषको बिहिबार...

५ दिनअघि शून्य, अहिले भरिभराउ संक्रमित !

पोखरा, २३ वैशाख– बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रांगनमा बनाइएको ‘कोभिड आइसोलेनस’ पुग्दा संक्रमितले बेड भरिभराउ थियो । संक्रमितका आफन्तहरु आइसोलेसनबाहिरै लहरै सुतिरहेका थिए भने भित्र पीपीई लगाएका स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमै व्यस्त देखिन्थे । आइसोलेसन...

महामारीको रोकथाममा जुट्न नागरिक समाज बागलुङको अपिल (पूर्णपाठ सहित)

बागलुङ, २३ वैशाख – कोरोना महामारी भयावह हुनसक्ने भन्दै नागरिक समाज बागलुङले चिन्ता व्यक्त गरेको छ । कोराना संक्रमितकोे उपचार, रोकथाम र नियन्त्रणका लागि भएका कामको सन्दर्भमा बुधबार एक अपिल जारी गर्दै समाजले सरोकारवालालाई...

‘संवैधानिक पदमा बसेर असंवैधानिक अभिव्यक्ति !’

पोखरा, २३ वैशाख– गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेल पदभार ग्रहण गरेकै दिन विवादमा तानिएकी छन् । पदाभार ग्रहण गरेलगत्तै पदीय मर्यादाविपरित अभिव्यक्ति दिएपछि उनी आलोचित भएकी हुन् । बुधबार सहिद चोकस्थित प्रदेश प्रमुखको...

‘नियम जान्नेहरुबाटै ट्राफिक नियम उलंघन’

पोखरा, २३ वैशाख – ट्राफिक प्रहरीहरु कोरोना कहरमा पनि सवारी चेकजाँच गर्ने आफ्नो कर्तव्यबाट विमुख भएको छैनन् । कोभिड संक्रमणको जोखिम मोलेर नै उनीहरु सडकमा दिनरात खटिइरहेका छन् । निषेधाज्ञाको अवधिमा गण्डकीमा प्रदेशका विभिन्न जिल्लामा...

विवाहको बस र दुलाहाका बाबु नियन्त्रणमा

बागलुङ, २२ वैशाख– स्वास्थ्य सुरक्षा मापदण्ड बिपरित काम गरेको आरोपमा प्रहरीले बागलुङका एक जनालाई नियन्त्रणमा लिएको छ । मापदण्ड विपरित रिर्जभ गरिएका तीन सवारी साधन पनि नियन्त्रणमा लिएको छ । बागलुङको काठेखोला गाउँपालिका वडा नं....

-->