सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

बागलुङ नगरपालिकाको पनि ३५ बेड आइसोलेसन

बागलुङ, २४ वैशाख– बागलुङ नगरपालिकाले रात्माटास्थित पुरानो कार्यालय भवनमा ३५ बेड क्षमताको आइसोलेसन तयारी गरेको छ । धौलागिरि अस्पतालमा २५ बेड मात्रै रहेको र जटिल बिरामीलाई मात्र उपयुक्त भएकोले नगरपालिकाले आइसोलेसन थपेको नगर स्वास्थय शाखाका...

वन्यजन्तु अपराध नियन्त्रण गर्न व्युरो गठन

बागलुङ, २४ वैशाख– ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारहरुको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्ला स्तरीय वन्यजन्तु अपराध नियन्त्रण व्युरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा...

अदालतमा नियमित इजलास नबस्ने

बागलुङ, २४ वैशाख– प्रशासनले निशेधाज्ञा लगाएकोले उच्च अदालत र जिल्ला अदालतमा नियमित इजलास नबस्ने भएका छन् । दश दिनसम्म चल्ने निशेधाज्ञाको समयमा भीड नगर्ने र कोरोना संक्रमणको चेन ब्रेक गर्ने लक्षले अदालतमा पनि इजलास नराख्ने...

६० जनाको थ्रोट स्वाव परीक्षण गर्दा ४७ जना संक्रमित

६० जनाबागलुङ, २४ वैशाख– बागलुङमा शुक्रबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको पिसीआर प्रयोगशालामा गरिएको परीक्षमा वडिगाड गाउँपालिकाका २५ जना सहित ४७ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ...

स्याङ्जाको जंगलमा ५ थान भरुवा बन्दुक

स्याङ्जा,२४ वैशाख– प्रहरीले स्याङ्जाको हरिनास गाउँपालिका ३, कुसिनडाँडा जंगलमा ५ थान भरुवा बन्दुक फेला पारेको छ । गस्तीमा गएको बेवारिसे अवस्थामा फेला परेकाबन्दुबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद...

करेन्डाँडा स्वास्थ्य चौकीमा २० बेडकोे आइसोलेसन

स्याङ्जा,२४ वैशाख– पुतलीबजार नगरपालिकाले २० बेडको आइसोलेसन वार्ड तयार गरेको छ । नगरप्रमुख सीमाकुमारी क्षेत्रीले करेन्डाँडामा स्वास्थ्य चौकीमा २० बेडको आइसोलेसन वार्ड तयार पारिएको र गणेशपुर स्वास्थ्य चौकीमा २० बेडको आइसोलेसन वार्ड बनाउने काम भइरहेको...

मौसमले रोक्यो आरोहीका पाइला

बेनी, २४ बैशाख – म्याग्दीको धौलागिरी हिमालको शिखर चुम्न उकालो लागेका स्वदेश तथा विदेशी आरोही प्रतिकूल मौसमका कारण बीच बाटोमै रोकिएका छन् । बुधबारदेखि मौसममा अचानक मौसम खराब भएपछि सबै आरोही शिविरमा रोकिएपछि उद्धारका...

अटेरी गरेपछि बलेवामा सशस्त्रको पेट्रोलिङ

बागलुङ, २४ वैशाख– जनताधन मावि नारायणस्थानका शिक्षक, विद्यार्थी र अभिभावकमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि वैशाख ७ गते रातीदेखि बलेवाका तीन वडामा निषेधाज्ञा जारी छ । पहिले बलेवा क्षेत्रका तीन वडामा मात्रै गरिएको निशेधाज्ञा...

अन्तत : फुक्यो गण्डकीको ‘अनिर्णित’ गाँठो !

पोखरा, २४ वैशाख– बैशाख १५ गतेदेखि अनिश्चित कालका लागि रोकिएको गण्डकी प्रदेश सभा बैठक अन्ततः २७ गते बस्ने भएको छ । उक्त दिन सदनमा विचाराधीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथिको अविश्वासप्रस्तावमाथि मतदान हुने भएकाले पनि सबैको...

कोरोनाबाट बागलुङमा ८७ बर्षिय पुरुषको मृत्यु

बागलुङ, २३ वैशाख– कोरोना संक्रमित ८७ बर्षिय वृद्द पुरुषको बिहिवार सा“झ मृत्यु भएको छ । बडिगाड गाउ“पालिका ४ का ती वृद्द दमका बिरामी थिए । बैसाख १८ गते संक्रमण पुष्टी भएर उपचारकालागि आएका थिए ।...

-->