शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाको जंगलमा ५ थान भरुवा बन्दुक

स्याङ्जाको जंगलमा ५ थान भरुवा बन्दुक


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २४ २०७८, शुक्रबार

स्याङ्जा,२४ वैशाख– प्रहरीले स्याङ्जाको हरिनास गाउँपालिका ३, कुसिनडाँडा जंगलमा ५ थान भरुवा बन्दुक फेला पारेको छ । गस्तीमा गएको बेवारिसे अवस्थामा फेला परेकाबन्दुबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीकाले जानकारी दिए ।
यसैबीच चापाकोट नगरपालिका ५ हिलामराङ स्थित खोल्सामा लुकाई राखेको अवस्थामा चिरान गरेको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->