पोखरा,२५ वैशाख– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ । आज सम्ममा गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या २२ हजार ५ सय ३० पुगेको हो । जसमध्ये १७ हजार ५ सय ५१...
वन्यजन्तुलाई खानेपानीका पोखरी बनाउँदै आरक्ष
बागलुङ, २५ वैशाख– ढोरपाटन शिकार आरक्षका वन्यजन्तुलाई खानेपानीको सहजताका लागि पोखरी निर्माण सुरु गरिएको छ । ढोरपाटन शिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षमा आठ वटा पोखरी निर्माण गर्ने भएको हो ।
आरक्षमै रहेका मुहान र...
अक्सिजन सिलिन्डर संकलन गर्दै कास्की प्रहरी
पोखरा, २५ वैशाख–कास्कीमा अक्सिजनको कमि हुन नदिन प्रहरीले अक्सिजन सिलिन्डर संकलन गर्न सुरु गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण अक्सिजनको खपत दैनिक बढिरहदाँ कास्कीमा समेत अभाव हुने सम्भावनालाई मध्येनजर...
संक्रमितको थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा
बागलुङ, २५ वैशाख– बागलुङका एक संक्रमितलाई थप उपचारका लागि पोखरा पु¥याईएको छ । बागलुङ नगरपालिका वडा नं. ४ का ४१ वर्षिय पुरुषलाई परिवारको पहलमा हेलिकप्टरमार्फत पोखरा लगिएको हो ।
स्वासप्रस्वासमा समस्या भई धौलागिरी अस्पतालको आइसोलेसनमा...
काठेखोलामा दश शैयाको कोभिड अस्पताल
बागलुङ, २५ वैशाख– बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । भीमसेन प्राथमिक विद्यालयको भवनमा आवश्यक पूर्वाधार निर्माण गरेर दश शैयाको अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो ।
कोरोना महामारीको पहिलो लहरका बेला क्वारेन्टाईन...
महासंघलाई सामाजिक संघ संस्थाको सहयोग
बागलुङ, २५ वैशाख– जिल्लामा क्रियाशिल बिभिन्न संघ संस्थाले पत्रकार महासंघ बागलुङलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् । भीमापोखरा युवा क्लब, सञ्चो मेडिकल र हाम्रो सानो प्रयास नामक सामाजिक संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका...
कास्कीमा २ र पर्वतमा १ जना संक्रमितको मृत्यु
पोखरा, २५ वैशाख – गण्डकी प्रदेशमा शनिवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २ जना रहेका छन भने पर्वतका एक जनाको मृत्यु भएको हो । कास्की पोखरा महानगरपालिका-१० का...
अक्सिजन अभाव हुन नदिन सिलिण्डर संकलन
बागलुङ, २५ वैशाख– अस्पतालमा अक्सिजन सिलिण्डरको अभावमा बिरामीको उपचार प्रभावित हुन नदिनको जिल्ला प्रशासन कार्यालयले निजी क्षेत्र तथा प्रतिष्ठानहरुमा रहेका सिलिण्डर संकलन गरेको छ ।
गृह मन्त्रालयको निर्देशमा प्रहरी र प्रशासनका कर्मचारीको सहयोगमा सिलिण्डर संकलन...
गण्डकी सरकारलाई लक्ष्मी हाउसको साथ
पोखरा, २५ वैशाख– नेपालको लागि हुण्डाई मोटसको आधिकारिक बिक्रेता लक्ष्मी हुण्डाईले गण्डकी प्रदेश सरकारलाई ५० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
पोखराको व्यावसायिक घराना लक्ष्मी हाउसले हुण्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा गण्डकीकी सामाजिक...
पोखरा महानगर र लन्डन मितेरी साइनोमा गाँसिँदै
पोखरा, २५ वैशाख– कास्कीको पोखरा महानगरपालिका र बेलायतको लन्डन बरो अफ बार्नेटबीच भगिनी सम्बन्ध गाँसिने भएको छ । लन्डन बरो अफ बार्नेटको बैठकले पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने निर्णय गरेको हो । बेलायत र...