सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

बडिगाडमा अक्सिजनसहित दश शैयाको कोभिड अस्पताल

बागलुङ, २५ वैशाख– बागलुङको बडिगाड गाउँपालिकाले बडिगाड डोजोको कभर्डहलमा दश शैयाको अस्थाई कोभिड अस्पताल (आईसोलेसन कक्ष) निर्माण गरेको छ । फराकिलो कभर्वहलको प्रयोग गरेर अक्सिजन सहितको आइशोलेसन कक्ष बनाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडामणि...

‘बिरामीको रेस्पोन्सले मात्रै हामीलाई उर्जा दिन्छ’

पोखरा, २५ बैशाख – अक्सिजन दिएर राख्नुपर्ने बिरामी छ, आइसोलेसन बेड खाली छ कि छैन ? पोखराको लेखनाथ स्थित संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचनलाई आउने फोनमा धेरैले यही प्रश्न...

कोरोनासँग लड्न के गर्दैछन् बागलुङका स्थानीय तह ?

बागलुङ, २५ वैशाख– ०७६ चैत १५ गते बागलुङकी १९ वर्षीय एक युवतीलाई कोरोना संक्रमण पुष्टि भयो । नेपालमै पहिलो पटक संक्रमण पुष्टि भएको त्यो पहिलो घटना थियो । आवश्यक भौतिकमात्रै नभई मानसिक रुपमा पनि तयार...

बन्ने भयो मानवसेवा आश्रम

बागलुङ, २५ वैशाख– बागलुङसहित धौलागिरिका खुला आकास, सडक र गुफामा बस्ने मानिसलाई एउटै छानोमुनि ल्याउने गरी चार वर्षअघि मानवसेवा आश्रम स्थापना भएको थियो । बागलुङमा एक संस्थाको जीर्ण घरलाई मर्मत गरेर राखिएको आश्रममा अहिले ४५...

गण्डकीमा कोरोनाको नयाँ ‘रेकर्ड’ : एकैदिन १३ सय संक्रमित, ७ को मृत्यु

पोखरा, २५ वैशाख– गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला गरेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १ हजार ३९६ जना नयाँ संक्रमित फेला परेका हुन्...

भिजन सेक्युरिटिजले बेनीमा शाखा खोल्यो

म्याग्दी, २५ बैशाख– भिजन सेक्युरिटिजको बेनीमा शाखा विस्तारको अनुमति पाएको छ । भिजन सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३४)ले म्याग्दी तथा आसपासका क्षेत्रमा सेयर खरिद–बिक्रीका लागि ब्रोकरको शाखा स्थापनाका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको...

नवलपुरमा एकैदिन ३ संक्रमितको मृत्यु

नवलपुर, २४ बैशाख – नवलपुरका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीनै जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका वडा नं. २ का ६३ बर्षका पुरुष, कावासोती-...

‘ओली गढ’ गण्डकीका अध्यक्षहरु एमाले एकताको पक्षमा

पोखरा, २४ वैशाख – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आफ्नो फेसबुक स्टाट्समा गण्डकीका ११ जिल्लाका अध्यक्षहरुले पार्टी एकताको अपिल गर्दै निकालेको विज्ञप्ति पोष्ट गरे । विज्ञप्तिप्रति उनले आफ्नो विचार त...

भुसको आगो झैं फैलिदै म्याग्दीमा कोरोना

म्याग्दी २४ वैशाख – हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भुसको आगो झैं फैलिएर समुदायस्तरमा पुगेको छ । जतिजति संक्रमितहरुको संख्या बृद्धि हुँदै गएको छ,त्यति त्यति चिन्ता,चासो,सर्तकता र तयारी पनि थपिदै गएको छ...

मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते

पर्वत, २४ वैशाख – कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा...

-->