बागलुङ, २६ वैशाख– चैत्राष्टमीको केही दिनअघि नवलपुर उद्योग वाणिज्य संघको समुह बागलुङका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा निस्कियो । त्रिवेणीधामबाट सुरु भएको यात्रा मुक्तिनाथ पुगेर फर्किएपछि सकियो । झण्डै एक साताको यात्रामा निस्किएको समुहले...
स्वास्थ्य सामग्रीको समेत अभाव छ बागलुङमा
बागलुङ, २६ वैशाख– जिल्लाभर कोरोना महामारीसँग जुध्नका लागि आवश्यक साधन स्रोतको अभाव देखिन थालेको छ । धौलागिरी अस्पताल र स्थानीय तहले निर्माण गरेका अस्थायी कोभिड अस्पताल तथा आईसोलेसनमा साधन स्रोतको अभाव हुन थालेको हो...
अनुदानका बेड स्टोरमा, अस्पतालमा अभाव
बागलुङ, २६ वैशाख– नेपाल सरकारले गत बर्षको बजेटमै धौलागिरि अस्पताललाई २ सय बेड क्षमताको बनाउने घोषणा गरेको थियो । तर अहिलेसम्म त्यो नीति कार्यान्वयनमा आएको छैन ।
मन्त्रालय तहबाट झण्डै एक सय बेड अस्पतालका लागि...
मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता
बुटवल, २६ वैशाख – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ । विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका ४० सांसदहरूले पुन: अविश्वास प्रस्ताव दर्ता गराएका हुन्...
पत्रकार महासंघ गण्डकीले बनायो ‘क्विक रेस्पोन्स टीम’
पोखरा, २६ वैशाख – कोरोना संक्रमणका कारण पत्रकारहरुमा आइपरेका समस्यालाई तत्काल पहलकद्मी लिने र समाधानका लागि पहल गर्ने उदेश्यले नेपाल पत्रकार महासंघ गण्डकीले ‘क्विक रेस्पोन्स टीम’ बनाएको छ ।
महासचिव गोविन्द सुवेदीको कमाण्डमा कोषाध्यक्ष राजेन्द्र...
गण्डकीमा थप ११ जनाको मृत्यु
पोखरा, २६ वैशाख– गण्डकीमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेहरु सबै पोखरामा उपचाररत रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो ।
प्रदेश स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसार...
‘पर्यटन क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर’
पोखरा, २६ वैशाख– कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई संकटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर...
देवचुलीमा वडाले एम्बुलेन्स खरिद गर्ने
नवलपुर, २६ वैशाख– बैशाख २० गते सोमबार देवचुलीमा कोरोना संक्रमित बिरामीले एम्बुलेन्स नपाएर समयमै अस्पताल पु¥याउन नसक्दा मृत्युवरण गर्नुपरेको हृदयविदारक घटनाले सबैलाई एकैपटक झस्कायो ।
देवचुली नगरपालिका ठेगाना राखेरै सञ्चालित नगरभित्र १० वटा एम्बुलेन्स छन्...
सहयोगमा जुट्यो बागमारा युवा संगम
पोखरा, २६ वैशाख – बागमारा युवा संगम समूहले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सचेतना सँगै सहयोग अभियानलाई बढाउने भएको छ ।
समूहले विरामी भएका व्यक्तिका लागि आवश्यक पर्ने एम्बुलेन्सको व्यवस्थापनका सँगै अन्य विभिन्न समस्यामा...
संक्रमितबारे वडालाई छैन जानकारी !
पोखरा, २६ वैशाख– पछिल्लो केही दिनयता पोखराको कोरोना ग्राफ निकै बढिरहेको छ । संक्रमितको संख्या बढ्दै जाँदा दैनिकजसो संक्रमितको मृत्यु पनि भइरहेको छ । तर, अन्य ठाउँको तुलनामा मृत्युदर केही कमी छ । यसको...