पोखरा, २७ वैशाख – पोखरा उद्योग वाणिज्य संघले पोखरा–९,नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आफ्नो व्यवस्थापनमा रहेको ‘डोम’लाई आइसोलेसन केन्द्रको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको छ । संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले सो...
बेनी, २७ बैशाख –पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफू चढ्ने गाडीलाई एम्बुलेन्समा परिणत गरेका छन् । संक्रमित बिरामी बोक्ने एम्बुलेन्स अभाव भएपछि अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका बनाइएको हो...